भदौ २४ गते निजी विद्यालय बन्द

काठमाडौं । काठमाडौं उपत्यकाका निजी विद्यालयहरु भोलि बन्द हुने भएका छन् । आज जेनजीको प्रदर्शनबाट उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै विद्यालय सञ्चालकहरुले भोलि एक दिन विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् … पूरा पढ्नुहोस् »

फाइटर रविन्द्र ढाँट बने रोहिणी इन्टरनेसनल एजुकेसनको ब्रान्ड एम्बास्डर

काठमाडौं । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँट रोहिणी इन्टरनेसनल एजुकेसन सर्भिसेजको ब्रान्ड एम्बास्डरमा नियुक्त भएका छन् । १७ वर्षअगाडि स्थापना भएको रोहिणी इन्टरनेसनलले ढाँटलाई एम्बास्डर चयन गरेको … पूरा पढ्नुहोस् »

‘राम्रो शिक्षा लिन विदेश नै जानुपर्छ भन्ने धारणा अब हटिसकेको छ’

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राम्रो शिक्षाका लागि विदेश नै जानुपर्छ भन्ने धारणा अब हटिसकेको बताएका छन् । डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »

निजी विद्यालयले भदौ २४ र २५ गते पठनपाठन नगर्ने

काठमाडौं । शिक्षा विधेयकको विरोधमा आन्दोलनरत निजी विद्यालयहरूले भदौ २४ र २५ गते विद्यालय बन्द गर्ने तयारी गरेका छन् । निजी विद्यालयहरूको छाता संगठन नेसनल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले भदौ … पूरा पढ्नुहोस् »

निजी विद्यालय संगठनहरूले तत्काल विद्यालय बन्द गर्ने कार्यक्रम स्थगित

काठमाडौँ । आन्दोलनरत निजी विद्यालय संगठनहरूले तत्काल विद्यालय बन्द गर्ने कार्यक्रम स्थगित गरेका छन् । प्रतिनिधि सभामा विधेयकमाथिको छलफलको मिति सरेपछि तत्काल बन्दको परिस्थिति टरेको हो । शिक्षा विधेयकमा प्रस्तावित … पूरा पढ्नुहोस् »

एनएमबि बैंकले श्री अमर जैन विद्यालयमा स्कुल ब्याग र वाटर डिस्पेन्सर हस्तान्तरण

काठमाडौं । एनएमबि बैंकले सर्लाहीको लालबन्दी–५ स्थित श्री अमर जैन विद्यालयमा स्कुल ब्याग र वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । शिक्षा क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थीलाई … पूरा पढ्नुहोस् »

निजी विद्यालय सञ्चालकहरूको चक्रपथमा स्कुल बसको र्‍याली

काठमाडौँ । निजी विद्यालय सञ्चालकहरूले काठमाडौँ चक्रपथमा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय शिक्षा विधेयकबाट पूर्ण छात्रवृत्ति र क्रमशः गैरनाफामूलक बनाउने भन्ने शब्द हटाउन माग गर्दै विद्यालय बससहित प्रदर्शन … पूरा पढ्नुहोस् »

शिक्षक महासंघको एकीकृत समाजवादीको पार्टी कार्यालयमा आज धर्ना

काठमाडौँ । शिक्षक महासंघले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा आज धर्ना दिएका छन। विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत महासंघले नेकपा एसको पार्टी कार्यालयमा धर्ना दिएका हुन् । आन्दोलित … पूरा पढ्नुहोस् »

शिक्षक महासंघको धर्ना माओवादी पार्टी कार्यलयमामा

काठमाडौँ । नेपाल शिक्षक महासंघले आज नेकपा माओवादी केन्द्रको पार्टी कार्यलयमा धर्ना दिएका छन् । पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज विहान ११ बजे देखि दिउसो १ बजेसम्म २ घण्टा … पूरा पढ्नुहोस् »

निजी विद्यालय भदौ १८ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्द गर्ने चेतावनी

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले विद्यालय अनिश्चितकालीन बन्द गर्ने घोषणा गरेका छन् । निजी सञ्चालकहरूले भदौ १८ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन् । विद्यालय शिक्षा विधेयक सच्याउन … पूरा पढ्नुहोस् »