एसईईको रिजल्ट सार्वजनिक गर्न चाहनेहरुसँग निवेदन माग

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्न चाहने संघसंस्थासँग निवेदन माग गरेको छ । आज सूचना प्रकाशित गर्दै बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले एसईईको नतिजा … पूरा पढ्नुहोस् »

प्रेम चलाउनेको समर्थनमा प्रदर्शन गर्नेहरु पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध जिल्ला अदालत, काठमाडौंबाहिर प्रदर्शन गरिएको छ । उपप्राध्यापक चलाउनेलाई मरणासन्न हुनेगरी कुटपिट गर्ने नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा सरकारले … पूरा पढ्नुहोस् »

शैक्षिक मेला रोक्ने महानगरको कदमविरुद्धको रिटमा कारण देखाऊ आदेश

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाविरुद्ध उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले दर्ता गराएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । सोमबार न्यायाधीश जगदीश घिमिरेको एकल … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंक र प्याब्सनबीच सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) वीच वित्तीय एवम् डिजिटल साक्षरता पहलसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा … पूरा पढ्नुहोस् »

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार काठमाडौं जिल्ला अदालत परिसरमा धर्ना दिन पुगेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सोमबार काठमाडौँ जिल्ला अदालत … पूरा पढ्नुहोस् »

शैक्षिक मेला बन्द गराएर महानगरले ज्यादती गर्‍यो ः आयोजक

काठमाडौं । निजी शैक्षिक संस्थाको साझा सञ्जालले आठौँ कान्तिपुर हिसान एडू फेयर सञ्चालन गर्नबाट रोकेर काठमाडौं महानगरले ज्यादती गरेको आरोप लगाएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले विद्यार्थी … पूरा पढ्नुहोस् »

कान्तिपुर हिसान एडुफेयर जेठ ३२ देखि

ठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल, (हिसान) र कान्तिपुर पब्लिकेशनको संयुक्त आयोजनामा जेठ ३२ गतेदेखि आठौं कान्तिपुर हिसान एडुफेयर २०२३ हुने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार … पूरा पढ्नुहोस् »

सनराइज बैंकले गर्यो निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । सनराइज बैंकको योगिकुटी शाखाले तिलोत्तम्मा आँखा अस्पताल, बुटवलसँगको समन्वयमा निःशुल्क आँखा शिविर सफलतापूर्वक सञ्चालन गरेको छ । निःशुल्क आँखा शिविर कार्यक्रम श्री जनता मा.वि, शुद्धोधन गाउँपालिका ०७, रुपन्देहीमा … पूरा पढ्नुहोस् »

त्रिवीले भन्यो- मर्ज हुन चाहने क्याम्पसलाई असार मसान्तकाे समयसीमा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एक आपसमा मर्ज हुन चाहाने क्याम्पसका लागि समयसिमा तोकेर निवेदन आब्हान गरेको छ । विश्वविद्यालयले आज जारी गरेको सुचना अनुसार आपसमा गाभिइ समायोजन हुन चाहने क्याम्पसलाई … पूरा पढ्नुहोस् »

त्रिविका सम्बन्धन प्राप्त क्याम्पसका लागि मर्ज हुन निवेदन आह्वान

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एकापसमा गाभिन (मर्ज) हुन चाहने सम्बन्धन प्राप्त क्याम्पसहरुलाई असार मसान्तसम्म निवेदन दिन आह्वान गरेको छ । त्रिविले सूचना निकालेर त्रिविबाट सम्बन्धन प्राप्त गरेका दुई वा दुईभन्दा … पूरा पढ्नुहोस् »