कान्तिपुर हिसान एडुफेयर सम्पन्न,सवा लाखले गरे अवलोकन

काठमाडौँ । कान्तिपुर हिसान बृहत् शैक्षिक मेला (एडुफेयर) आइतबार सम्पन्न भएको छ । मेलाको अन्तिम दिन ५० हजार विद्यार्थी र अभिभावकले अवलोकन गरेको आयोजकले जनाएको छ ।काठमाडौंको भृकुटीमण्डपस्थित प्रर्दशनी हलमा … पूरा पढ्नुहोस् »

नेपाल विश्वविद्यालय विधेयकमाथि समितिको प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘नेपाल विश्वविद्यालय विधेयक, २०७९ सम्बन्धी समितिको प्रतिवेदन’ पेस गरेका छन्। राष्ट्रियसभाको २०७९ माघ १३ गते बसेको बैठकले नेपाल … पूरा पढ्नुहोस् »

माध्यामिक विद्यालयलाई स्थानीयले जग्गा सहयोग

काठमाडौं । हुम्लाको सिमकोट गाउँपालिका–८ स्याडामा रहेको शैपाल माध्यामिक विद्यालयलाई यहाँका एक स्थानीयले जग्गा सहयोग गरेका छन् । वडा नं ८ स्याडा गाउँका पुनिमल बुढाले विद्यालयलाई रू एक लाख ४० … पूरा पढ्नुहोस् »

शिवालय माविमा शैक्षणिक सामग्री निर्माणसम्बन्धी दुईदिने कार्यशाला

पोखरा । कास्कीको रूपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयमा शैक्षणिक सामग्री निर्माणसम्बन्धी दुईदिने कार्यशाला शनिबार सम्पन्न भएको छ । राइट फर चिल्ड्रेनको सहयोगमा शुक्रबार र शनिबार गरी दुई दिनसम्म सञ्चालन … पूरा पढ्नुहोस् »

एक विद्यार्थीलाई तमोर नदीले बगायो

सुनसरी । तमोर नदीले एक विद्यार्थीलाई बगाएको छ । ईन्जिनियरिङ अध्ययन संस्थान थापाथलीका सिद्धार्थी खत्रीलाई पुलको सर्भे गर्ने क्रममा तमोर नदीले शुक्रबार दिउँसो बगाएको पूर्वाञ्चल क्याम्पसका प्राध्यापक रोहित दंगालले जानकारी … पूरा पढ्नुहोस् »

यौन दुर्व्यवहार गरेको आरोपमा विद्यालयका प्रशासन प्रमुख पक्राउ

दाङ । दाङको पद्मोदय पब्लिक नमुना उच्च माविकी एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सो विद्यालयका प्रशासन प्रमुख पक्राउ परेका छन् । १६ वर्षीया छात्राले विद्यालयका प्रशासन प्रमुख मिनेश श्रेष्ठले … पूरा पढ्नुहोस् »

अपाङ्गता भएका बालबालिकाका लागि प्रारम्भिक हस्तक्षेप नीति विकास गर्न आग्रह

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका कार्यबाहक सभापति डा कालुराम राईले अपाङ्गता भएका बालबालिकाका लागि प्रारम्भिक हस्तक्षेप नीति विकास गर्न आग्रह गरेका छन, । नेपाल नेत्रहीन सङ्घले आज … पूरा पढ्नुहोस् »

मोर्गन कलेजका विद्यार्थीले जापानमा इन्टर्नसीप गर्न पाउने

काठमाडौं । मोर्गन इन्टरनेसनल कलेजमा अध्ययन गरेका विद्यार्थीहरूले जापानमा इन्टर्नसीप गर्न पाउने भएका छन् । यो सम्बन्धमा काठमाडौंको बसुन्धारामा रहेको मोर्गन कलेज र आइम्याक इन्जिनियरिङ कम्पनीबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको … पूरा पढ्नुहोस् »

हिसान शैक्षिक मेला नरोक्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । हिसान शैक्षिक मेला नरोक्न उच्च अदालत, पाटनले अन्तरिम आदेश दिएको छ । काठमाडौं महानगरपालिकाले मेला बन्द गराएपछि उच्च माध्यमिक विद्यालय एशोसिएसन (हिसान) त्यसविरुद्ध अदालत गएको थियो । न्यायाधीश … पूरा पढ्नुहोस् »

सनराइज बैंकले विद्यालयहरुमा प्याड एटीएम हस्तान्तरण हस्तान्तरण

काठमाडौं । सनराइज बैंकले विभिन्न विद्यालयहरुमा प्याड एटीएम हस्तान्तरण गरेको छ । बैंकले महिला स्वास्थ्य र महिलाहरुको सशक्तिकरणको लागि विद्यालयमा अध्ययनरत छात्राहरु तथा कार्यरत महिलाहरुलाई लक्षित गरी प्याड एटीएम प्रदान … पूरा पढ्नुहोस् »