भानुभक्त मेमोरियल अल्मुनाइ एशोसिएसनमा श्रेष्ठ

काठमाडौं । काठमाडौं पानीपोखरीमा रहेको भानुभक्त मेमोरियल माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुको भेलाले राजेशकाजी श्रेष्ठको अध्यक्षतामा अल्मुनाइ एशोसिएसन गठन गरेका छन् । व्यवसायी श्रेष्ठ भानुभक्त मेमोरियल माविका पहिलो ब्याचका विद्यार्थी हुन् … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकले विद्यालयलाई पोशाक हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंकले शाखा कार्यालय दमक मार्फत झापा जिल्ला कमल गा।पा वडा नं. ५ पाडाजुङ्गी स्थित श्री गुह्येश्वरी आधारभूत विद्यालयलाई पोशाक हस्तान्तरण गरेको छ । उक्त विद्यालयमा … पूरा पढ्नुहोस् »

एसईईको नतिजा गत वर्षको व्यवस्थाअनुसार सार्वजनिक गर्ने निर्णय

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७९ को नतिजा गत वर्षको व्यवस्थाअनुसार नै सार्वजनिक गर्ने निर्णय गरेको छ । बोर्डको बैठकले यसअघिकै व्यवस्थाअनुसार नतिजा सार्वजनिक गर्ने निर्णय … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड : गिरिजाबाबुकै कारण अहिलेको परिवर्तन सम्भव भएको हो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति स्व. गिरिजाप्रसाद कोइरालाकै कारण अहिलेको परिवर्तन सम्भव भएको बताएका छन् । सोमबार स्व. कोइरालाको एक सयौं जन्मजयन्तीका अवसरमा आयोति कार्यक्रमलाई सम्बोधन … पूरा पढ्नुहोस् »

गगन थापा : विश्वविद्यालयलाई राजनीति भागबन्डाबाट अलग राख्नुपर्छ

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्ने कुरालाई स्थापित गर्नुपर्ने बताएका छन् । आज स्व.गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्तीको अवसरमा जीपी मेमोरियल … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकले दियो राजवंशीलाई छात्रवृत्ति

काठमाडौं । महालक्ष्मी विकास बैंकले त्रिभुवन हनुमान माध्यामिक विद्यालय पर्सामा कक्षा ९ मा अध्यनरत छात्र जीवन राजवंशीलाई हिरा गिरी जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ । सातवटा वित्तीय संस्था मिलेर बनेको … पूरा पढ्नुहोस् »

एसईईको नतिजा शुक्रबारसम्ममा आउने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शुक्रबारसम्ममा प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार अहिले नतिजा प्रकाशनको अन्तिम काम भइरहेको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) … पूरा पढ्नुहोस् »

काठमाडौं वर्ल्ड स्कुलमा एसइईका विद्यार्थीका लागि ओपन हाउस

काठमाडौं । शान्त वातावरणमा रहेको काठमाडौं वर्ल्ड स्कुल गुण्डु भक्तपुरमा एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै असार १६ गते शनिबार ओपन हाउस २०२३ हुने भएको छ । एसईई दिएर बसेका … पूरा पढ्नुहोस् »

सिरिजङ्घामा कक्षा ११ र १२ शिक्षा निःशुल्क

काठमाडौं । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले कक्षा कक्षा ११ र १२ शिक्षा निःशुल्क ११ र कक्षा १२ मा अध्ययन गर्ने सबै विद्यार्थीलाई निःशुल्क पठनपाठनको व्यवस्थालाई निरन्तरता दिएको छ । गाउँपालिकाभित्रका प्रत्येक … पूरा पढ्नुहोस् »

शुल्क विवरण पठाउन निजी विद्यालयलाई काठमाडौं महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफूअन्तर्गत सञ्चालित निजी विद्यालयलाई शैक्षिक शुल्क पेस गर्न निर्देशन दिएको छ । महानगरले शैक्षिक सत्र २०८०/०८१ मा कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरूबाट लिइने शुल्क विवरण … पूरा पढ्नुहोस् »