दोलखा माइक्रोबस दुर्घटनामा १ जनाको मृत्यु

काभ्रेपलाञ्चोक । दोलखाको शैलुङ गाउँपालिका–६ कालापानीमा भएको माइक्रोबस दुर्घटनामा परी घाइते भएका मध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा गोर्खा निवासी ६० वर्षीय एकुमाया अर्याल रहेको … पूरा पढ्नुहोस् »

सडक रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु

काठमाडौं । सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत हुलाकी सडक निर्देशनालय, संघीय सडक … पूरा पढ्नुहोस् »

बीपी राजमार्गका १९ मध्ये २ ठाउँमा मात्र डाइभर्सन बनाउन बाँकी

काभ्रेपलाञ्चोक । यही असोज १८ र १९ गतेको अविरल वर्षाका कारण रोशी खोलाको बाढीले क्षतिग्रस्त बीपी राजमार्गका १९ स्थानमध्ये १७ स्थानमा डाइभर्सन बनेको छ । अब २ स्थानमा मात्र डाइभर्सन … पूरा पढ्नुहोस् »

आज ९ ठाउँका सडक पूर्ण रुपमा बन्द

काठमाडौं। अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न राजमार्ग र सडकहरू अवरुद्ध भएका छन् । आज बिहान ८ बजेसम्मको जानकारी अनुसार देशभरका ९ ठाउँका सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएका … पूरा पढ्नुहोस् »

सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत

पर्वत । पटक–पटक म्याद थप गर्दा पनि पाँच वर्षसम्म सडक आयोजना सम्पन्न नगर्ने ठेकेदारको जमानत जफत गरिएको छ । पर्वतको महाशिला गाउँपालिकामा निर्माणाधीन लुंखुदेउराली–मिलनचोक– बालाकोट–होश्राङदी सडक निर्माणको जिम्मा पाएको पिआर,ओमबुद्ध … पूरा पढ्नुहोस् »

बिपी राजमार्गको डाइभर्सन बनाउन सुरू

काठमाण्डौं । रोशीले बगाएको बिपी राजमार्ग सिन्धुली र काभ्रे खण्ड दुवैतिरबाट बनाउन थालिएको छ। सडक डिभिजन भक्तपुरका साइट इन्जिनियर दुर्गा प्रसादका अनुसार काभ्रेतर्फ अहिले चौकीडाँडा, तीनथली, कालढुंगा खण्डबाट डाइभर्सन बनाउन … पूरा पढ्नुहोस् »

काभ्रेभन्ज्याङ –पात्लेखेत खण्डमा सडक भासियो

काभ्रेपलाञ्चोक । बीपी राजमार्गको काभ्रेभन्ज्याङ–पात्लेखेत खण्डमा सडक भासिएको छ । धुलिखेल ११ पात्लेखेतमा बीपी राजमार्ग भासिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुले जानकारी दिए । सडक … पूरा पढ्नुहोस् »

रोशी खोलाले गर्यो ९ स्थानभन्दा बढी ठाउँमा सडक कटान, १ हजारभन्दा बढी यात्रु अलपत्र

काठमाडौं। गत असोजमा बगेको बीपी राजमार्गको विभिन्न स्थानमा बनेका डाईभर्सनहरु अविरल वर्षाको कारण पुनः बगेका छन् । इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार राजमार्गका विभिन्न ९ … पूरा पढ्नुहोस् »

दसैँमा ६ लाख ११ हजारभन्दा बढीले छाडे काठमाडौं

काठमाडौं । दसैँको घटस्थापनादेखि आजसम्मको नवौँ दिनको अवधिमा मात्रै ६ लाख ११ हजार ६५७ जनाले काठमाडौं छाडेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही असोज ६ गते घटस्थापना … पूरा पढ्नुहोस् »

बीपी राजमार्गको पुनर्निर्माण तत्कालै सुरु हुन्छ : मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले बीपी राजमार्गको पुनर्निर्माण तत्कालै सुरु हुने बताएका छन् । बाढीले क्षतिग्रस्त राजमार्गको अवलोकन गर्दै घिसिङले … पूरा पढ्नुहोस् »