सभापति देउवाले दिए यादवलाई प्रमुख सचेतक र विश्वकर्मालाई सचेतककाे जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फको संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई जिम्मेवारी तोकेको छ । नवनियुक्त प्रमुख सचेतक विश्वकर्माका अनुसार पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले दुवैजनालाई … पूरा पढ्नुहोस् »

खानेपानीका जारभित्र कीरा र लेउ   

भक्तपुर,  काठमाडौँ उपत्यकाभित्रै हैजाको महामारी फैलिएको वर्तमान समयमा सर्वसाधारणले पैसा तिरेर पिउने पानीमाथि पानी उत्पादन कम्पनीले अत्यन्तै लापरवाही गरेको पाइएको छ ।        जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको … पूरा पढ्नुहोस् »

कालीगण्डकी करिडोरको काम धमाधम   

पर्वत, उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वत खण्डको काम धमाधम भइरहेको छ । पर्वत र स्याङजा खण्डमा अहिले स्तरोेन्नतिको काम भइरहेको छ ।        उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको अर्मादीबाट … पूरा पढ्नुहोस् »

दिवा खाजाले विद्यार्थी बढे   

बाँके, कुनै बेला विद्यालयमा न्यून विद्यार्थी उपस्थित हुने बाँकेको नरैनापुर गाउँपालिकास्थित विद्यालयका कक्षा कोठा आजभोलि विद्यार्थीले भरिन थालेका छन् । गाउँपालिकाका बालविकास केन्द्र, सामुदायिक विद्यालय र मदरसामा दिवा खाजाको कार्यक्रम … पूरा पढ्नुहोस् »

युरोपमा गर्मिको कहर 

काठमाडौँ । पश्चिमी युरोप आजकाल चर्को गर्मीको सामना गरिरहेको छ । पश्चिमी युरोपमा तापक्रम बढ्दै गएको छ भने कडा तातो हावा उत्तरतर्फ सरेको छ । सोमबार फ्रान्स र बेलायतमा अत्यधिक … पूरा पढ्नुहोस् »

आज जनार्दन शर्मासँग बयान लिँदै संसदीय विशेष छानबिन समिति

काठमाडौँ । प्रतिनिधिसभाको विशेष छानबिन समितिले आज निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिने भएको छ । समितिको मंगलबार बसेको बैठकले शर्मालाई आज बयानका लागि बोलाउने निर्णय गरेको हो । आजै … पूरा पढ्नुहोस् »

टाटा विङ्गर बिएस्स सिक्स नेपाली बजारमा

टाटा मोटर्स्को नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले नयाँ टाटा विङ्गर बिएस्स सिक्स नेपाली बजारमा सार्वजनिक गरेको छ । “प्रिमियम टफ” ढाँचामा तयार परिएको यस गाडी कार्गो कम्पनी, विद्यालय … पूरा पढ्नुहोस् »

हुन्डाई कारको टेस्ट ड्राइभ गर्ने ४ जना फिफा विश्वकप हेर्न पाउने

हुन्डाईले आफ्नो ‘गोल अफ द सेन्चुरी’ अभियान अन्तर्गत नयाँ अफर ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा कुनै पनि कार टेस्ट–ड्राइभ गरी फिफा विश्वकप(२०२२ … पूरा पढ्नुहोस् »

प्राइम लाइफबाट मनोज भट्टराईको बिदाइ

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी व्यवस्थापनको नेतृत्व गरेका मनोजकुमार भट्टराईले अवकाश लिएका छन् । दुई कार्यकालभन्दा बढी प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन नपाइने नियमअनुसार भट्टराईले कम्पनी व्यवस्थापनको नेतृत्व छाड्नु परेको हो। … पूरा पढ्नुहोस् »

प्रोग्रेशिभ फाइनान्सबाट पनि डिम्याट खाता खोल्ने सकिने

प्रोग्रेशिभ फाइनान्सले सीडिएस एण्ड क्लियरिङ सिडिएससिसँग निक्षेप सदस्यता सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता पश्चात प्रोग्रेशिभ फाइनान्सका ग्राहकहरुलाइ डिम्याट खाता खोल्ने सुविधा उपलब्ध हुनेछ । सम्झौतामा प्रोग्रेशिभ फाइनान्सका प्रमुख … पूरा पढ्नुहोस् »