बोरिङ खन्दा काठमाडौँ जोरपाटीमा निस्कियो लेदो माटोसहितको ग्यासको फोहोरा

काठमाडौँ । राजधानीको जोरपाटीस्थित चामुण्डामा पानीका लागि बोरिङ खन्दा लेदो माटोसहितको ग्यासको फोहोरा निस्केको छ ।स्थानीय सन्तबहादुर लामाको घरमा पानीका लागि बोरिङ खन्ने क्रममा ग्यास निस्किएको हो । प्रत्यक्षदर्शी केशव … पूरा पढ्नुहोस् »

सडकका समस्या मिलेर समाधान गर्ने महानगर र मन्त्रालयबीच सहमति   

काठमाडौँ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र काठमाडौँ महानगरबीच हालका लागि महानगरभित्रका सङ्घीय सडकमा समस्या आउँदा मन्त्रालयले नै समाधान गर्ने गरी सहमति भएको छ ।         भौतिक पूर्वाधारमन्त्री मोहम्मद इश्तियाक राई र … पूरा पढ्नुहोस् »

देख्ने भन्छन् ‘यो पनि सरकारी स्कुल हो र ?’   

साँखु काठमाडौँ, झट्ट हेर्दा निजी विद्यालयको भन्दा राम्रो भवन । बाहिरीस्वरुप मात्रै होइन भित्र हेर्दा पनि बालबालिकालाई बस्न र पढ्न सजिलो हुने टेबुल, कुर्सी देखिन्छ । विज्ञानको प्रयोगशालामा विद्यार्थीले प्रयोग … पूरा पढ्नुहोस् »

उत्पादन वृद्धिसँगै चैते धान भित्र्याउने चटारो   

गण्डकी, असारको महिना छोपेर अधिकांश स्थानमा कृषकले धान रोपिसकेका छन् । कास्कीमा ८० प्रतिशतभन्दा बढी खेत रोपिसकिएको छ भने राम्रोसँग मुल नफुटेका कारण कतिपय स्थानका टारी खेतमा भने रोपाइँ हुन … पूरा पढ्नुहोस् »

छाउन थाले तीज गीत   

बागलुङ,  दश दिनमै ३० लाख बढी ‘भ्युज’ बटुल्दै तीज गीत ‘झमझम झम्काना’ युट्युब ‘ट्रेन्डिङ’को शीर्षस्थानमा कायम छ । म्युजिक भिडियोले ६६ हजार लाइक पाएको छ भने छ हजार बढीले गीतमाथि … पूरा पढ्नुहोस् »

मिथिलामा मधुश्रावणीको रौनक   

मिथिलामा मधुश्रावणीको रौनक   महोत्तरी,  मिथिलाका विवाहित नारीले मधुश्रावणी पर्व मनाइरहेका छन् । १३ दिनसम्म मनाउने यो पर्वमा अहिले मैथिल नवयौवना समवयस्कसँगको हासपरिहास र सामूहिक गायनमा रमाइरहेका छन् । मधेस प्रदेशको प्राचीन … पूरा पढ्नुहोस् »

बागलुङमा चिया उत्पादनको तयारी   

गलकोट,  तीन वर्ष पहिले बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा लगाएको चिया टिप्नका लागि ठिक्क पारिएको छ । सुरुमा १० हजार चियाको बोट लगाइएको उक्त स्थानमा अहिले ५६ हजार चियाका बोट छन् … पूरा पढ्नुहोस् »

मधेशमा परेन पानी, भएन रोपाइँ   

जनकपुरधाम, अन्नको भण्डारण मानिएको मधेस प्रदेशमा यस वर्ष समयमा धान रोपाइँ हुन नसक्दा किसान चिन्तित भएका छन् । समयमा पानीपरेको भए मधेसका अधिकांश जिल्लामा रोपाइँ लगभग सकिनुपर्ने थियो । अहिलेसम्म … पूरा पढ्नुहोस् »

अनिकालको साथी ‘धर्म भकारी’ 

गलेश्वर, ‘परोपकाय पुण्याय पापाय परपीडनम्’ अर्थात् अरुको उपकार गर्नुभन्दा ठूलो अर्को कुनै धर्म हुँदैन र अरुलाई पीडा (दुःख) दिनुभन्दा तल्लोस्तरको अर्को कुनै पाप हुँदैन । त्यसमा पनि सामाजिक परोपकारलाई हिन्दू … पूरा पढ्नुहोस् »

दुई तेह्र जनामा डेङ्गुको सङ्क्रमण   

चितवन,  जिल्लामा गत आर्थिक वर्षमा २१३ जनामा डेङ्गुरोगको सङ्क्रमण देखिएको छ । तीन हजार ५६४ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो । स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका … पूरा पढ्नुहोस् »