पाटन देगुतलेजु मन्दिरको काठ र इँटा फेरिने   

ललितपुर, पाटन दरबार परिसरमा रहेको देगुतलेजु मन्दिरको काठ र इँटा फेरिने भएको छ । गोर्खा भूकम्पले सो मन्दिर क्षतिग्रस्त बनाएको हुँदा हाल जीर्णेद्धारका साथै मर्मतसुधार गर्दा अधिकांश पुराना काठ र … पूरा पढ्नुहोस् »

श्रमदानबाटै पूरा भयो सिँचाइको सपना     

राँझा, कृषिमा आकाशे पानीको भर पर्दै आएका बाँकेको बैजनाथ गाउँपालिका–७ पेडारीवासीको सिँचाइको सपना श्रमदानबाटै पूरा गरिएको छ । वडाध्यक्ष दिनेशकुमार थारुको नेतृत्वमा पेडारीवासीले दुई दिनसम्म कुलो खन्नका लागि श्रमदान गरेपछि … पूरा पढ्नुहोस् »

कर कार्यालयको कर्मचारी भनेर रकम उठाउने पक्राउ   

धादिङ,  उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिकाका व्यापारीसँग कर कार्यालयका कर्मचारी भनेर रकम सङ्कलन गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कर कार्यालयका कर्मचारी बताउँदै कर सङ्कलन गर्न गाउँ आएको बताउने … पूरा पढ्नुहोस् »

चुनावी तालमेल गरेर अघि बढ्ने कांग्रेसको निर्णय (निर्णयहरुसहित)

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने निर्णय गरेको छ । सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय सोमबार सकिएको कांग्रेस केन्द्रीय … पूरा पढ्नुहोस् »

ओली नेतृत्वको सरकारले ३० करोडभन्दा बढी रकम बाँडेको खुलासा

काठमाडौं । अघिल्लो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ‘आर्थिक सहायाता’को नाममा मनपरी रकम वितरण गरेको पाइएको छ । यस्तो रकम गृह मन्त्रालय मार्फत राजनीतिक दलका पहुँचवाला नेता … पूरा पढ्नुहोस् »

वैज्ञानिक भन्छन्- भाइरसहरू प्लास्टिकमा टाँसिएर तीन दिनसम्म जीवित रहन सक्छन्

काठमाडौँ । भाइरसहरू प्लास्टिकमा टाँसिर स्वच्छ पानीमा करिब तीन दिनसम्म जीवित रहन सक्ने अनुसन्धानकर्ताहरूले जनाएका छन् । पखाला वा पेट खराब गराउने भाइरस माइक्रोप्लास्टिकसँग टाँसिएर पानीमा बाँच्न सक्षम भएको विज्ञहरूले … पूरा पढ्नुहोस् »

गोदावरीका शिवालयमा भक्तजनको भीड

गोदावरी नगरपालिकामा अवस्थित सन्तानेश्वर र सिद्धेश्वर शिवालयमा भक्तजनको भीड लागेको छ । साउन महिनाको पहिलो सोमबार भएसँगै आज उक्त मन्दिरमा महादेवको दर्शन तथा पूजा र आराधनाका लागि दर्शनार्थीको चहलपहल बढेको … पूरा पढ्नुहोस् »

साफ च्याम्पियनसिप खेल्ने नेपाली फुटबल टोलीको घोषणा

भारतमा आयोजना हुने साफ यु–२० पुरुष च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल सङ्घले २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरेको छ । यही साउन ९ देखि २० गतेसम्म भारतको भुवनेश्वरमा आयोजना … पूरा पढ्नुहोस् »

शिवम् नेपालकै सर्वाधिक बिक्री हुने सिमेन्ट

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले ११ करोड बोरा सिमेन्ट बिक्री गर्दै नेपालकै सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट बन्न सफल भएको छ । स्थापना कालदेखि ०७९ असार मसान्तसम्मको छोटो अवधिमा नै … पूरा पढ्नुहोस् »

सिजीले ल्यायो इन्टरनेटबाट चलाउन सक्ने उपकरण

काठमाडौं । सिजीले मेरिडिया सिग्नेचर सिरिजअन्तर्गत इन्टरनेटको माध्यमबाट चलाउन सक्ने विविध प्रिमियम विद्युतीय उपकरणहरू बजारमा ल्याएको छ । सिजीले आइओट इन्टरनेट अफ थिङ्स सुविधासहितको प्रिमियम मल्टीडोर तथा साईड बाई साईड … पूरा पढ्नुहोस् »