हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीच एकिकृत कारोबार

काठमाडौं । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनीको एकिकृत कारोबार शुरू भएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै दुई कम्पनीबीच एकिकृत कारोबार शुरू भएको हो । गत वैशाख २२ … पूरा पढ्नुहोस् »

शिखर इन्स्योरेन्स निर्जीवन बीमा क्षेत्रमै पहिलो,५०१ करोड बीमा शुल्क संकलन

काठमाडौं । शिखर इन्स्योरेन्सले नेपालको निर्जीवन बीमा क्षेत्रमा पहिलो पटक ५०१ करोड बीमा शुल्क संकलन गर्न सफल भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८-७९ मा उक्त रकम बीमा शुल्क आर्जन … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकको डीसीईओमा दाहाल

काठमाडौं । कामना सेवा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा विनय दाहाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले उनलाई डीसीईओमा नियुक्त गर्ने निर्णय गरेको होनवनियुक्त डीसीईओ … पूरा पढ्नुहोस् »

नेपाल बैंकको एक्सटेन्सन काउन्टर सेनाको जङ्गी अड्डामा

काठमाडौं । नेपाल बैंकले नेपाली सेनाको जङ्गीअड्डामा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीले सैनिक कल्याणकारी महानिर्देशनालय जङ्गीअड्डा भद्रकाली काठमाडौँमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।एक कार्यक्रमको आयोजना … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकको ‘सिद्धार्थ श्रीवृद्धि मुद्दती खाता’

काठमाडौं । सिद्धार्थ बैंकले आफ्ना ग्राहकको लागि निक्षेप रकमको १० गुणासम्म प्रतिफल प्राप्त हुने ‘सिद्धार्थ श्रीवृद्धि मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ । बैंकको अनुसार व्यक्तिगत, संस्थागत एवं रेमिन्ट्यान्स ग्राहकवर्गहरुलाई लक्षित … पूरा पढ्नुहोस् »

सनराइज बैंक र मोको वालेटबीच सम्झौता

काठमाडौं । सनराइज बैंक र मोको डिजिटल वालेटबीच भिसा कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता सम्पन्न भइ सेवा सुरु भएको छ ।यस सहकार्य पश्चात सनराइज बैंकका ग्राहकले मोको … पूरा पढ्नुहोस् »

पुनःस्थापनका २२ वर्षमा पनि मुक्त कमैयाका दुःख उस्तै   

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–५ धरमपुर मुक्तकमैयाका शिविरका ३२ वर्षीय लालबहादुर डगौराले महेन्द्रनगरमा मिस्त्री काम नगरेको दिन घरमा चुल्हो बाल्न मुश्किल हुन्छ ।  विसं २०५७ मा कमैया मुक्त हुनुअघि महेन्द्रनगर बजारस्थित … पूरा पढ्नुहोस् »

प्रेस युनियनको महाधिवेशनको तयारी अन्तिम चरणमा, प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने   

मकवानपुर ।  नेपाल प्रेस युनियनको यही साउन ६ र ७ गते बागमती प्रदेशको राजधानी हेटौँडामा हुने नवौँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।         हेटौँडाको रोयल पार्टी प्यालेसमा हुने महाधिवेशन … पूरा पढ्नुहोस् »

 ‘चुप लागेर बस्न मन लागेन’   

झापा,  बुद्धशान्ति गाउँपालिका–१ मा सरकारी सेवाबाट निवृत्त एक दम्पतीको समय फलफूल खेतीमा वित्न थालेको छ । उपसचिव पदबाट कृष्णप्रसाद पोखरेल र नायब सुब्बा पदबाट सेवा निवृत्त प्रतिमा सिलवालको अधिकांश समय … पूरा पढ्नुहोस् »

झाङ्गियो भ्रष्टाचार, अख्तियारमा एक वर्षमा परे २४ हजारभन्दा बढी उजुरी

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक वर्षको अवधिमा २४ हजार भन्दा बढी भ्रष्टाचार सम्बन्धी उजुरी परेका छन् ।  अख्तियारका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ती उजुरी परेका हुन् ।  सो अवधिमा … पूरा पढ्नुहोस् »