सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक र नागरिकलाई केन्द्रमा राखेर सत्यतथ्य र आधिकारिक समाचारमार्फत् आम जनतालाई सुसूचित गराउने दायित्व बहन गर्न राससलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज … पूरा पढ्नुहोस् »

आव सकिन १६ दिन बाँकी, पूँजीगत खर्च ४० प्रतिशत मात्रै

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ करोड ७७ लाख बजेट विकास निर्माणमा खर्च गर्ने लक्ष्य … पूरा पढ्नुहोस् »

सरकार निर्वाचन गराउन प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद् र प्रदेशसभाको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सङ्घीय संसद् सचिवालय र पूर्व सांसद मञ्च नेपालले ६४औँ संसद् दिवसका अवसरमा आज आयोजना गरेको … पूरा पढ्नुहोस् »

लमजुङमा ४० प्रतिशत रोपाई सकियाे

लमजुङ । लमजुङमा  ४० प्रतिशत रोपाई सकिएकाे छ । कृषि ज्ञान केन्द्रका प्रमुख सुदीप खतिवडाका अनुसार १५ असारसम्ममा लमजुङमा ४०  प्रतिशतसम्म रोपाई सकिएकाे हाे हाे । मनसुन छिट्टै भित्रिएकाे र प्रशस्त पानीको सुविधा … पूरा पढ्नुहोस् »

एनआईसी एसिया र बैंक अफ काठमान्डूको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम मौका

काठमाडौं ।  एनआईसी एसिया बैंक, बैंक अफ काठमान्डु र नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर लिलामी भर्ने बिहीबार अन्तिम दिन रहेको छ ।  बिहीबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ … पूरा पढ्नुहोस् »

बहुमतको सरकारले गर्ला भनेको माछा माछा भ्यागुतो भयो : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सनकको भरमा संसद भंग गर्ने कार्यले गैरदलीय प्रवृत्ति अगाडि आएको बताएका छन् । ६४औँ संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले … पूरा पढ्नुहोस् »

प्रधानसेनापतिद्वारा अमेरिकाको नेसनल डिफेन्स युनिभर्सिटीको अवलोकन

काठमाडौं । अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले वासिङ्टन डिसीस्थित नेसनल डिफेन्स युनिभर्सिटीको अवलोकन गरेका छन् । स्थानीय समय अनुसार उनले बुधबार उक्त युनिभर्सिटीको अवलोकन गरेका हुन् । युनिभर्सिटीको भ्रमणको … पूरा पढ्नुहोस् »

केन्द्रिय कारागार निर्माण कार्य सुस्त, ६ वर्षमा भौतिक प्रगति ८८ प्रतिशत

काठमाडौँ । सरकारले राजधानी काठमाडौंमा रहेको जगन्नाथ देवल कारागार र ललितपरको नख्खु कारागार सार्ने उद्देश्यले निर्माण थालेको केन्दीय कारागार निर्माण सुस्त गतिमा अघि बढिरहेको छ । नवाकोटको विदुर नगरपालिका– ६ … पूरा पढ्नुहोस् »

ट्राफिक बत्तीबाट सवारी व्यवस्थापन

काठमाडौँ । काठमाडौँ उपत्यकाको ४० चोकमा ट्राफिक बत्तीबाट सवारी व्यवस्थापन हुँदै आएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउनका लागि विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा ट्राफिक … पूरा पढ्नुहोस् »

नबिल बैंकले एनबी बैंकलाई प्राप्ति गर्न राष्ट्र बैंकबाट पायो स्वीकृति

काठमाडौं । नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बंगलादेश बैंक प्राप्ति गर्न अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले उक्त कम्पनीलाई प्राप्तिका लागि अन्तिम स्वीकृति … पूरा पढ्नुहोस् »