डुबेर तीन जना बालबालिकाको मृत्यु

काठमाडौं । सिरहा र कैलालीमा डुबेर तीन जना बालबालिकाको मृत्यु भएको छ । सिरहाको सुखिपुर नगरपालिका–५ हनुमाननगर टोल बस्ने बिनोद पासवानको छोरा ३ वर्षीय नारद कुमार पासवानको डुबेर सोमबार मृत्यु … पूरा पढ्नुहोस् »

काठमाडौं विश्वविद्यालयमा खुल्यो ‘मास्टर्स इन मिडिया स्टडीज’ कार्यक्रम

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) ले यसै बर्षदेखि अध्यापन सुरु गर्ने गरी मिडिया स्टडीज विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालनमा ल्याएको छ । विगत १६ बर्षदेखि स्नातक तहमा सञ्चालन हुँदै आएको मिडिया … पूरा पढ्नुहोस् »

मकै बारीमा आमाको हत्या गर्ने छोरा पक्राउ

चितवन । आफ्नै आमा माडी नगरपालिका–६ स्याउलिवास बस्ने ५५ वर्षीय माया देवी तामाङको हत्या गरेको अभियोगमा ३७ वर्षीय अर्जुन तामाङ्लाई सोमबार प्रहरीले पक्राउ गरेको छ । मकै बारीमा अर्जुनले धारिलो … पूरा पढ्नुहोस् »

बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुई महिला पक्राउ

काठमाडौँ । बोक्सी भन्दै छिमेकी एक महिलालाई मलमूत्र खुवाएको आरोपमा सिरहा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडी निवासी ३० वर्षीया फुलोदेवी साह र … पूरा पढ्नुहोस् »

जुजु धौ व्यवसायीलाई माग धान्ने चटारो

काठमाडौँ । भक्तपुरका जुजु धौ व्यवसायीहरुलाई यतिबेला माग धान्ने चटारो परेको छ । नेपाली लोकपरम्परा अनुसार भोलि बुधबार असार १५ रोपाइँ महोत्सव गरी दही चिउरा खाने दिन । असार १५ … पूरा पढ्नुहोस् »

धानको बीमा गर्दै किसान

काठमाडौँ । जिल्लामा रहेका किसानले धान खेतीमा हरेक वर्ष विभिन्न किसिमका समस्या झेल्नु परेपछि बीमातर्फ केन्द्रित हुन थालेका छन् । स्थानीय पालिकाको सहकार्यमा बाली बीमा कार्यक्रममार्फत धान बालीको बीमा गर्न … पूरा पढ्नुहोस् »

सभामुख सापकोटा अजरवैजान प्रस्थान

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको प्रतिनिधिमण्डल अजरवैजानको बाकुमा हुने ‘नन एलाइन्ड मुभमेन्ट पार्लियामेन्ट नेटवर्क’को सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेको छ । सम्मेलन यही असार १६ देखि १८ … पूरा पढ्नुहोस् »

जथाभावी सडक खन्दा पहिराको जोखिम

काठमाडौँ । वर्षात सुरु भएका कारण डोटी जिल्लाका नौवटै स्थानीय तहमा सडक पुर्याउने नाममा जथाभावी खनिएका सडकमा अहिले पहिराको जोखिम बढ्न थालेको छ । केही दिनदेखि भइरहेको वर्षात्ले यहाँका गाउँघरका … पूरा पढ्नुहोस् »

मनसुनजन्य विपद्को सामाना गर्न सशस्त्र प्रहरी बलको यस्तो छ तयारी

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनको लागि सशस्त्र प्रहरीले बल नेपालले तयारी सुरु गरेको छ । सशस्त्र प्रहरीले विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा निरन्तर रुपमा विपद् व्यवस्थापन तालिम सञ्चालन गरिरहेको छ … पूरा पढ्नुहोस् »

नेपाल एसबीआई बैंकले ३ अर्बको ऋणपत्रको बिक्री गर्दै

काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले २२ असारदेखि तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्रको बिक्री खुला गर्ने भएको छ । बैंकले ३० लाख इकाइ ‘नेपाल एसबीआई बैंक ऋणपत्र २०८३’ निष्काशन तथा … पूरा पढ्नुहोस् »