विदेश निर्यात हुने गरेको छ फोहोरबाट बिजुली उत्पादन गर्ने उपकरण

काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोरको समस्या सधैको हो । बढ्दो सहरीकरणका कारण खुला स्थान क्रमशः हराउँदै गएपछि फोहोर व्यवस्थापनका लागि थप समस्या निम्तिदै आएको छ । काठमाडौँ उपत्यकाभित्र उत्पादन हुने … पूरा पढ्नुहोस् »

‘नियमित योगले राष्ट्रसेवक कर्मचारीमा ऊर्जा प्रदान गर्ने’

काठमाडौँ । गृहमन्त्री खाणले नियमित योग तथा प्रणायामले मुलुकको शान्ति र सुव्यवस्थामा परिचालित हुने राष्ट्रसेवक कर्मचारीलाई पनि ऊर्जा प्रदान गर्ने बताए । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले हल्चोकस्थित रङ्गशालामा आयोजना … पूरा पढ्नुहोस् »

ऊर्जामन्त्री भुसालसँग स्विट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले शिष्टाचार भेट गरेकी छन् । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध र सहयोगका विविध … पूरा पढ्नुहोस् »

भरतपुरलाई सुन्दर र लगानीमैत्री सहर बनाइने

चितवन । भरतपुर महानगरपालिकालाई हरियाली, सुन्दर र लगानीमैत्री सहरको रुपमा विकास गरिने भएको छ । पहिलो कार्यकालमा भौतिक पूर्वाधारमा बढी जोड दिनुभएकी प्रमुख रेनु दाहालले दोस्रो पटक पनि निर्वाचित भएसँगै … पूरा पढ्नुहोस् »

क्याफेमा आगलागीबाट क्षति

काठमाडौँ । जनकपुरधामस्थित बाँसबारी रेष्टुरेन्ट एन्ड क्याफेमा आज बिहान आगलागी हुँदा रु २० लाख मूल्य बराबरको क्षति भएको छ । सुकरबारी बजार नजिकै मसाला कटेजसँगै टाँसिएर सो क्याफेमा अचानक आगलागी … पूरा पढ्नुहोस् »

पुरानो संस्कृति र परम्परा धान्दै

रामपुर (पाल्पा) । सामाजिक कार्य होस या विवाह, पूजाआजा, मेला, सभा सम्मेलनजस्ता कार्यमा नेवार समुदाय रामपुरको अग्रसरता छ । आफ्नो संस्कृति र परम्परा जोगाउँदै हरेक क्षेत्रमा यहाँको समुदाय सक्रियरुपमा सामाजिक … पूरा पढ्नुहोस् »

सर्वसाधारणलाई हिमालयन हाइड्रोपावर आइपिओ आउँदै

काठमाडौँ । हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही असार १५ गतेदेखि प्राथमिक सार्वजनिक निष्कासनको बिक्री खुला गर्न लागेको हो … पूरा पढ्नुहोस् »

तनावमुक्त हुन र स्वस्थ्य शरीरका लागि योगको ठूलो महत्व छ : प्रम देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले तनावमुक्त शान्त मन, रोगमुक्त स्वस्थ्य शरीर, आघात मुक्त चित्त विकासमा योगको महत्वपूर्ण भूमिका रहेको बताए । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय राजदूतावासले आज यहाँ आयोजना … पूरा पढ्नुहोस् »

सानिमा लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि बुक क्लोज गरेसँगै मंगलबारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन … पूरा पढ्नुहोस् »

चीनको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता रुस

किभ । युक्रेन युद्धबीच रुस चीनको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता बनेको छ । भन्सार तथ्यांकले उक्त जानकारी दिएको हो । युक्रेनमाथि आक्रमण गरेपछि मस्कोमाथिको प्रतिबन्धबीच मे महिनामा रुसबाट चीनको तेलको … पूरा पढ्नुहोस् »