३२ गते एसइई परीक्षाको नतिजा सार्वजनिक गर्ने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको … पूरा पढ्नुहोस् »

आज वर्षकै सबैभन्दा लामोदिन, १३ घण्टा ४५ मिनेट सूर्योदय हुने

काठमाडौँ । आज जुन २१ तारिख अर्थात वर्षकै सबैभन्दा लामो दिन । सामान्यतया जुन २१ तारिखको दिन पृथ्वीको उत्तरी गोलार्द्धमा दिन लामो हुने गर्छ । नेपालमा आज सूर्योदय १३ घण्टा … पूरा पढ्नुहोस् »

घटेन महिला हिंसाका घटना

रोल्पा । हिंसामा परेका महिला तथा बालबालिकालाई अल्पकालीन आश्रय दिन सदरमुकाम लिवाङमा स्थापना गरिएको अल्पकालीन आश्रय गृह प्रभावकारी बनेको छ । गत जेठ मसान्तसम्म ७४ जनाले आश्रय लिएका थिए । … पूरा पढ्नुहोस् »

तीन दिनदेखि बेपत्ता रहेकी युवती सीमाक्षेत्रमा भेटीन्

काठमाडौँ । तीन दिनदेखि बेपत्ता रहेकी बैतडीकी एक युवतीको त्रिनगर सीमानाकाबाट उद्धार गरिएको छ । सिगास गाउँपालिका– ८ की सरस्वती बोहराको उद्धार गरिएको हो । घरपरिवारले दिएको निवेदनका आधारमा खोजतलास … पूरा पढ्नुहोस् »

२४ घन्टे मौसमी चेतावनी, देशका यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । नेपालका चार वटा प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा … पूरा पढ्नुहोस् »

मानव स्वास्थ्यका लागि नियमित योग आवश्यक : मुख्यमन्त्री राउत

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मानव स्वास्थ्यका लागि नियमित योग आवश्यक रहेको बताए ।आठौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज बिहान जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »

एसपिपी अघि नबढाउने सरकारको निर्णय

काठमाडौँ । नेपाल सरकारले संयक्त राज्य अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) अघि नबढाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सबै सरकारी निकायहरुले कूटनीतिक सम्बन्धका विषयमा पत्राचार गर्दा अनिवार्यरूपमा … पूरा पढ्नुहोस् »

नेपाल र हङकङ खेल्दै, समूह विजेता बन्ने अवसर

काठमाडौं । नेपालले राष्ट्रिय महिला क्रिकेट टोलीले एसिसी महिला टी २० च्याम्पियनसिपअन्तर्गत मंगलबार समूह चरणको अन्तिम खेलमा हङकङको सामना गर्दैछ । मलेसियामा हुने खेल दिउँसो १२ बजे सुरु हुनेछ । … पूरा पढ्नुहोस् »

सार्वजनिक सवारी सधानको भाडा बढ्यो

काठमाडौं । पेट्रोलियम पदार्थको भाडावृद्धि भएसँगै नेपाल सरकार भौतिक पूर्वाधार तथा यतायात मन्त्रालय यतायात व्यवस्था विभागले भाडा समायोजन गरेको छ । यातायात व्यवसायीहरूसँग सरकारले गरेको सम्झौताअनुसार नै भाडा समायोजन भएको … पूरा पढ्नुहोस् »

आर्थिक विधेयक बहुमतले पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘आर्थिक विधेयक, २०७९’ लाई बहुमतले पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले सो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । त्यसअघिको छलफलमा सांसदहरुले … पूरा पढ्नुहोस् »