विपद् घटनामाथि छलफल गर्न सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौँ । वर्षायाम सुरु भएसँगै सम्भावित विपद्का घटनामाथि छलफल गर्न सांसदहरुले प्रतिनिधीसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् । नेपाली कांग्रेसका सांसद डा. डिला सङ्ग्रौला प्रस्तावक तथा देवप्रसाद तिमल्सेना र … पूरा पढ्नुहोस् »

‘इन्धनको मूल्यवृद्धिले जनताको ढाड सेक्यो’

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल आयल निगमले आइतबार रातिदेखि इन्धनमा चरम मूल्यवृद्धि गरिएको भन्दै आपत्ति प्रकट गरिएको छ । पछिल्लो एक महिनामा मात्रै चारपटक मूल्यवृद्धि भएको छ । आइतबारको … पूरा पढ्नुहोस् »

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको कारणबारे सदनमा जवाफ दिन सरकारलाई निर्देशन

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने कारणबारे सदनमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले सरकारलाई पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने कारणबारे … पूरा पढ्नुहोस् »

सञ्चारमन्त्री कार्कीद्वारा हजयात्रीलाई बिदाइ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुस्लिम धर्मावलम्बीको पवित्र तीर्थस्थल मक्का मदिनामा हज गर्न जाने १०९ हजयात्रीलाई बिदाइ गरेका छन् । उनले आज बिहान हजयात्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा … पूरा पढ्नुहोस् »

पुसभित्र नगरवासीले पाउलान् त शुद्ध खानेपानी ?

काठमाडौँ । बागलुङ नगर सह–लगानी खानेपानी तथा सरसफाइ परियोजनाले आगामी पुस मसान्तभित्र नगरक्षेत्रमा शुद्ध खानेपानी खुवाउने प्रतिबद्धता जनाएको छ । बागलुङ नगरपालिकाको अगुवाइमा ठेकेदार, आयोजना र खानेपानी तथा सरसफाइ उपभोक्ता … पूरा पढ्नुहोस् »

‘व्यालेट’ विद्रोह ! ‘नेपाली केजरीवाल’को खोजी

काठमाडौँ । शब्दमा ‘प्रजातन्त्र’ वा ‘लोकतन्त्र’ जे नामाकरण गरे पनि सत्तामा आम जनताको सहभागिता भनेको ‘दलीय व्यवस्था’ले नै व्यवस्थित गर्ने हो । त्यसैले दलीय (बहुदलीय) व्यवस्थालाई प्रजातन्त्रको ‘व्यूटी’ पनि भन्न … पूरा पढ्नुहोस् »

वैशाख १ देखि असार ५ गतेसम्म विपबाट ७३ को मृत्यु

काठमाडौँ । विभिन्न प्राकृतिक विपद्बाट यस वर्ष ७३ जनाले अकालमै ज्यान गुमाइसकेका छन् । सबैभन्दा बढी चट्याङबाट २७ जनाको मृत्यु भएको छ भने आगलागीबाट १५, जङ्गली जनावरको आक्रमणबाट १०, पहिरोबाट … पूरा पढ्नुहोस् »

१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गर्दै पाँच वर्षे अवधिका लागि उक्त विकास ऋणपत्र … पूरा पढ्नुहोस् »

रतुवा खोलामा बाढी आउँदा १३ घरपरिवार विस्थापित

काठमाडौँ । झापाको रतुवा खोलामा अविरल वर्षापछि आएको बाढीले जमिन कटान गर्दा १३ घरपरिवार विस्थापित भएका छन् भने २५ घर डुबानमा परेको छ । बाढीले दमक नगरपालिका–७ रेडक्रस भवन पछाडिको … पूरा पढ्नुहोस् »

बालविवाहमुक्त प्रदेश बनाउन मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र

सुर्खेत । बालविवाहविरुद्धको साझा महाअभियान सञ्जाल कर्णाली प्रदेशले मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । बालबालिकाको क्षेत्रमा काम गर्दै आएका विभिन्न २३ वटा संस्थाहरूको सञ्जालले सोमबार मुख्यमन्त्री जीवनबहादुर शाहीलाई १० बुँदे … पूरा पढ्नुहोस् »