मेलम्ची क्षेत्रमा पूर्वसूचना प्रणाली जडान

काठमाडौँ । मेलम्ची क्षेत्रमा जडान गरिएको पूर्वसूचना प्रणाली (साइरन) को अवस्था परीक्षण गरिएको छ । मनसुनको समयमा हुनसक्ने सम्भावित जोखिमबाट सचेत गराउन गत आवमा मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची बजार र … पूरा पढ्नुहोस् »

देशलाई सफल बनाउने अभियानमा लागेको छु : वरिष्ठ नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले देशलाई सफल बनाउने अभियानमा आफू लागिपरेको बताए । जिल्लाका सञ्चारकर्मीसँग आज निवासमै कुराकानी गर्दै पौडेलले देशलाई सफल … पूरा पढ्नुहोस् »

बहराइनलाई हराए नेपाल सेमिफाइनलमा

काठमाडौं । एसीसी महिला टी-२० च्याम्पियनसिप अन्तर्गत सोमबार आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको किनरारा ओभलमा हुने तेस्रो खेल बिहान सवा नौ बजे सुरु हुनेछ । प्रतियोगितामा नेपाल लगातार … पूरा पढ्नुहोस् »

युक्रेनले लगायो रुसी संगीतमा प्रतिबन्ध

काठमाडौँ । युक्रेनको संसदले मिडिया र सार्वजनिक स्थानहरूमा केही रुसी संगीतलाई प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेको छ । यो प्रतिबन्ध सबै रुसी संगीतमा लागू हुने छैन । बरु यो प्रतिबन्ध … पूरा पढ्नुहोस् »

एनसीसी बैंकको २६ लाख ३४ हजार कित्ता सेयर लिलामीमा

काठमाडौं । एनसीसी बैंकले १ असारबाट २६ लाख ३४ हजार १३६ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरिरहेको छ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा … पूरा पढ्नुहोस् »

नेपालमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार २ सय ५४ पिसिआर परीक्षणका क्रममा १८ जना र ७ सय … पूरा पढ्नुहोस् »

कांग्रेस विगतदेखि नै राष्ट्रहितका लागि समर्पित छ : वरिष्ठ नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनप्रतिनिधिले उत्तरदायित्वलाई गहन रुपमा लिनुपर्नेमा जोड दिएका छन् । व्यास नगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिलाई बधाई ज्ञापन गर्न आज आयोजित कार्यक्रममा … पूरा पढ्नुहोस् »

दुई महिनाभित्र भतरपुर सवस्टेशन सञ्चालन हुने

काठमाडौँ । चितवन र आसपासका क्षेत्रमा भरपर्दो विद्युत् सेवा प्रदान गर्ने लक्ष्यका साथ सुरु भएको नयाँ भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सवस्टेसनको निर्माण करिब ८० प्रतिशत सकिएको छ । भरतपुर महानगरपालिका–११ … पूरा पढ्नुहोस् »

राष्ट्रव्यापी खेलकुद प्रतियोगिता हुने

काठमाडौँ । मदन भण्डारी स्पोर्टस एकेडेमीले ७१औँ मदन जयन्तीको अवसरमा विभिन्न विधामा राष्ट्रव्यापी खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ । एकेडेमीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहकार्यमा क्रिकेट, भलिबल, रेस्लिङ, … पूरा पढ्नुहोस् »

अमेरिका भ्रमणको औपचारिक तय भएपछि जानकारी गराउनेछु : प्रम देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा हुने भनिएको आफ्नो संयुक्त राज्य अमेरिकाको भ्रमण औपचारिकरूपमा तय भएपछि संसद्लाई जानकारी गराउने बताए । उनले आज नेपाली कांग्रेस सचेतक पुष्पा भुसालसँगको भेटमा … पूरा पढ्नुहोस् »