रोहिणी बस दुर्घटना : नौ जनाको मृत्यु, १६ जना गम्भीर घाइते

काठमाडौँ । भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रुबाहक बस खस्दा नौ जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन् । ट्राफिक प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक … पूरा पढ्नुहोस् »

सिथि नख पर्व : नवदुर्गा मन्दिरमा दर्शनार्थीको घुइँचो

काठमाडौँ । सिथि नखः पर्वको अवसरमा आज भक्तपुर गछेंस्थित नवदुर्गा मन्दिरमा दर्शनार्थीको मेला लागेको छ । प्रत्येक वर्ष जेष्ठ शुक्ल पक्ष कुमार षष्ठीका दिन मन्दिरमा मेला लाग्ने गर्दछ । सर्वसाधारण … पूरा पढ्नुहोस् »

सोमपाल र रोहित चम्किदा नेपालको जित

काठमाडौं । सोमपाल कामी र रोहित पौडेल चम्किएपछि आइसीसी विश्वकप क्रिकेट लिग २ का लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले दोस्रो अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई २९ रनले पराजित गरेको … पूरा पढ्नुहोस् »

एम्बुलेन्सले यात्रु ओसार्दा …

काठमाडौँ । रामपुर अस्पतालको एम्बुलेन्सले यात्रु बोकेको फेला परेपछि कारबाहीमा परेको छ । बा२झ १७४३ नंको एम्बुलेन्स भाडामा यात्रु बोकेको अवस्थामा ट्राफिक कारबाहीमा परेको हो । प्रभासबाट रामपुरतर्फ चार यात्रु … पूरा पढ्नुहोस् »

इटाली र जर्मनले अंक बाँडे

काठमाडौ । युरो २०२२ च्याम्पियन इटाली र जर्मनीले यूइएफए नेसन्स लिग ए ग्रुप ३ को पहिलो खेलमा १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । शनिबार राति इटालीको बोलोग्नामा भएको … पूरा पढ्नुहोस् »

क्षयरोगको औषधि अभाव

काठमाडौँ । दाङमा क्षयरोगका बिरामीको लागि औषधि अभाव भएको छ । १४ वर्ष मुनिका बच्चाका लागि ‘एचजेडआर’ नामक औषधि अभाव रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका क्षयरोग फोकल पर्सन रेणु आचार्यले … पूरा पढ्नुहोस् »

पृथ्वीको वायुमन्डलमा कार्बन डाइअक्साइडको मात्रामा रेकर्ड बृद्धि

काठमाडौँ । पृथ्वीको वायुमण्डलमा कार्बन डाइअक्साइडको स्तर यस वर्षको मे महिनामा रेकर्ड बृद्धि भएको छ । नेसनल ओसो निक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) द्वारा हालै जारी गरिएको तथ्यांकअनुसारकार्बन डाइअक्साइडको स्तर … पूरा पढ्नुहोस् »

मधेस प्रदेशसभामा आज नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

काठमाडौँ । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आज बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने भएको छ । प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेश सरकारको आगामी आव … पूरा पढ्नुहोस् »

कन्टेनर डिपोमा भीषण आगलागी : ५ जनाको मृत्यु, दर्जनौँ घाइते

ढाका । बंगलादेशको दक्षणिपूर्वी सहर सीताकुण्डमा रहेको एउटा कन्टेनर डिपोमा लागेको भीषण आगलागीमा परी कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै करबि १०० जना घाइते भएका अधकिारीहरूले आइतबार बताएका छन् । … पूरा पढ्नुहोस् »

खोटाङमा तीन अर्ब ६२ करोड बजेट

काठमाडौँ । नेपाल सरकारले आर्थिक वर्ष २०७९र८० का लागि खोटाङका दश स्थानीय तहलाई साढे तीन अर्बभन्दा बढी बजेट विनियोजन गरेको छ । अर्थ मन्त्रालयले दुई नगरपालिका र आठ गाउँपालिका रहेको … पूरा पढ्नुहोस् »