जेठको पहिलो हप्तासम्म २ खर्ब ५७ अर्बको पेट्रोलियम पदार्थ आयात

काठमाडौं । नेपालमा जेठ महिनाको पहिलो हप्तासम्ममा भारतबाट २ खर्ब ५७ अर्ब बराबरको पेट्रोलिय पदार्थ आयात भएको सरकारले जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले यो अघिल्लो आर्थिक … पूरा पढ्नुहोस् »

राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश

काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रियसभामा पेट्रोलिय पदार्थको मूल्यवृद्धि घटाउन जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरिएको छ । सभाको आजको बैठकमा सांसद देवेन्द्र दाहालले ‘खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टितेललगायतका अत्यावश्यक … पूरा पढ्नुहोस् »

यार्सागुम्बा सङ्कलनका क्रममा हिमपहिरामा परी एक महिलाको मृत्यु

काठमाडौँ । यार्सागुम्बा सङ्कलनका क्रममा हिमपहिरोमा परी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्मा गाउँपालिका–१ नाउलाकी करिब ३० वर्षीया सिन्की बोहरा रहनुभएको बताइएको छ । बिहीबार राति करिब … पूरा पढ्नुहोस् »

भक्तपुर जिल्लासभाको पहिलो बैठक

काठमाडौँ । भक्तपुर जिल्लासभाको आज सम्पन्न पहिलो बैठकले जिल्ला समन्वय समिति गठनका लागि निर्वाचन प्रक्रिया अगाडि बढाइदिन आग्रह गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बैठकले एक … पूरा पढ्नुहोस् »

पेट्रोलियम पदार्थमा भारतको एकाधिकार तोडौँ : भीम रावल

काठमाडौं । एमाले सांसद भीम रावलले पेट्रोलियम पदार्थमा भारतसँगको एकाधिकार तोड्नुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा भइरहेको मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले भारतसँगको … पूरा पढ्नुहोस् »

विभिन्न शिर्षकमा लगाइएको कर नै मूल्यवृद्धिको कारक हो : मिनेन्द्र रिजाल

काठमाडौं । कांग्रेस सांसद मिनेन्द्र रिजालले पेट्रोलिम पदार्थ आयातमा लगाइएका विभिन्न शिर्षकका कर नै मूल्यवृद्धिको कारक रहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा भइरहेको मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्वको … पूरा पढ्नुहोस् »

अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा २ जना पक्राउ 

मकवानपुर । अर्काको नाममा परीक्षा दिइरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । लोकसेवा आयोग र सवारी चालक अनुमतिपत्रको परीक्षा दिन लागिरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । … पूरा पढ्नुहोस् »

धान रोप्ने बेलामा मलको हाहाकार

भक्तपुर । किसानको जिल्ला भनेर चिनिने भक्तपुरमा रासायनिक मलको अभाव चुलिएको छ । यसवर्ष जेठमै वर्षा सुुरु भएकाले कतिपय ठाउँमा रोपाइँ गर्न तयारी गरिए पनि रासायनिक मल नहुँदा किसान मर्कामा … पूरा पढ्नुहोस् »

अदालतले १६ लाख ५० हजार जरिवाना तोकेका राई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु १६ लाख ५० हजार जरिवाना तोकिएका एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उच्च अदालत पाटनको वि.सं २०७९ वैशाख … पूरा पढ्नुहोस् »

माओवादी नै सेवक हो, सुख दुःखमा साथ दिन्छ : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई केन्द्रमा राखेर उनीहरुको सुख दुःखमा साथ दिएर काम गर्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई निर्देशन दिएका छन् । उनले भने, … पूरा पढ्नुहोस् »