सङ्घीय लोकतान्त्रिक गणतन्त्र युगान्तकारी परिवर्तन : मुख्यमन्त्री केसी
काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल प्राप्ति सामान्य नभएर यो एउटा युगान्तकारी परिवर्तन र ऐतिहासिक घटनाक्रम भएको बताए । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त … पूरा पढ्नुहोस् »
















