अमर्यादित शब्द हटाउन सभामुखको निर्देशन

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संसदीय मूल्य तथा मान्यताभन्दा बाहिर गएर बोलिएका अमर्यादित शब्द हटाउन सचिवालयलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सार्वजनिक … पूरा पढ्नुहोस् »

राष्ट्रियसभाद्वारा नीति तथा कार्यक्रम पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आर्थिक वर्ष २०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत … पूरा पढ्नुहोस् »

दलहरुप्रति जनताको विश्वास घटेको होइन, उम्मेदवार छनोटमा कन्जुस्याइँ

हिरालाल तण्डुकार, वडा अध्यक्ष, काठमाडौं महानगरपालिका वडा नं. ११, काठमाडौं काठमाडौँ । समाजसेवाबाट राजनीतिमा उदायका स्थापित नेता हुन् हिरालाल तण्डुकार । काठमाडौंमा जन्मिएका उनी इमानदार नेता र असल समाजसेवी भनेर … पूरा पढ्नुहोस् »

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा : आर्थिक स्थायित्वका लागि छनोटपूर्ण उपकरण प्रयोग गरिने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आन्तरिक तथा बाह्य क्षेत्रमा परेको दबाब कम गरी आर्थिक स्थायित्व कायम गर्न ब्याजदरका साथै अन्य छनोटपूर्ण उपकरण प्रयोग गर्ने भएको छ । केन्द्रीय बैंकले चालु … पूरा पढ्नुहोस् »

रचनात्मक तरिकाले विकासकोे काममा लाग्छु : उपप्रमुख डङ्गोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित उपप्रमुख सुनिता डङ्गोलले रचनात्मकरुपमा महानगर विकासमा जुट्ने बताएकी छन् । राष्ट्रियसभा गृहमा आयोजना भएको निर्वाचन परिणाम घोषणा तथा बधाई ज्ञापन कार्यक्रममा उपप्रमुख डङ्गोलले जनताले युवा … पूरा पढ्नुहोस् »

नेताले रोजेको होइन, जनताले खोजेको विकास आजको आवश्यकता

केशव महत, प्रमुख, लिखुतामाकोशी गाउँपालिका, रामेछाप काठमाडौँ । नेपाल विद्यार्थी संघबाट राजनीतिमा उदाएका स्थापित नेता हुन् केशव महत । दूर्गम पहाडी जिल्ला रामेछापको बिजुलीकोटमा जन्मिएका उनी लिखुतामाकोशी गाउँपालिकाका प्रमुख हुन् … पूरा पढ्नुहोस् »

देशभरका नागरिकमा मप्रति ठूलो विश्वास छ, म त्यसलाई घट्न दिने छैन : प्रमुख बालेन्द्र साह

काठमाडौँ । मुलुकको राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ६१ हजार ७६७ मतसहित प्रमुखमा निर्वाचित हुनुभएको छ । उहाँले सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह र … पूरा पढ्नुहोस् »

घुम्ती गोठमा ६०० भेडा पाल्दै देवान

गलेश्वर । रोजगारीका लागि सिङ्गापुर र मलेशियामा दुई दशक बिताएर स्वदेश फर्किनुभएका म्याग्दीका एक युवा आफ्ना बाबु–बाजेको पेसालाई निरन्तरता दिन परम्परागत घुम्ती गोठमा भेडापालन गरेर मनग्य आम्दानी गर्नाका बिदेशमा रोजगार … पूरा पढ्नुहोस् »

गेटा मेडिकल कलेज तत्काल सञ्चालनमा ल्याउन सांसदहरुको माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदले कैलालीको गेटामा रहेको गेटा मेडिकल कलेज तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन् । राष्ट्रियसभामा आर्थिक वर्ष २०७९र८० का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी … पूरा पढ्नुहोस् »

ओलीको टिप्पणी गलत भनेपछि एमाले सांसदको आपत्ति

काठमाडौँ । सरकारले रुस र युक्रेनबीच युद्धका कारण अन्तर्राष्ट्रियस्तरमा नै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएकाले आन्तरिकरुपमा पनि मूल्य बढेको स्पष्ट पारेको छ । नेपाल र भारतबीच भएको सम्झौताअनुसार नै सरकारी स्वामित्वको … पूरा पढ्नुहोस् »