दलहरुमा लोभ बढ्दै गयो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दलहरुमा लोभ बढ्दै गएको बताएका छन् । आज (शुक्रबार) पत्रकार कृष्णसेन इच्छुको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले … पूरा पढ्नुहोस् »

विदेशी कम्पनीहरूले रुस छाडेकोमा पुटिन खुशी

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार विदेशी कम्पनीहरूले मुलुक छाडेर गएका देखेर आफूलाई निकै खुशी लागेको बताएका छन् । अब स्वदेशमा हुर्केका व्यापार व्यवसायहरूले तिनीहरूको स्थान लिने उनको भनाइ … पूरा पढ्नुहोस् »

माधव नेपाल भन्छन्- बालेन साहसँग सहकार्य गर्न तयार छु

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौं महानगरपालिकालाई उत्कृष्ट सहर बनाउनेलगायतका विषयमा नवनिर्वाचित मेयर बालेन साहसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले लोकप्रिय … पूरा पढ्नुहोस् »

दुई स्वतन्त्र उम्मेदवारको मत शून्य !

काठमाडौँ । स्थानीय तह निर्वाचन–२०७९ मा झापामा दुई नगरप्रमुखका उम्मेदवारले शून्य मत पाएका छन् । जिल्ला गौरादहमा नगरप्रमुखमा उम्मेदवारी दिएका इन्द्रबहादुर विष्ट र चन्द्रप्रसाद उप्रेतीको मत शून्य रहेको निर्वाचन आयोगले … पूरा पढ्नुहोस् »

आगलागीबाट छ घरमा क्षति

काठमाडौँ । सप्तरीको छिन्नमस्ता गाउँँपालिका–५ लोखरम भटोत्तरमा आज बिहान आगलागी हुँदा छ वटा घरमा क्षति पुगेको छ । आगलागीका कारण महेन्द्र कामैत, शङ्कर कामैत, शत्रुघ्न कामैत र भरत कामैतको घरमा … पूरा पढ्नुहोस् »

शैक्षिक सत्र सुरु भयो, पाठ्यपुस्तक छैन

काठमाडौँ । समयमा पाठ्यपुस्तक प्राप्त नहुँदा उदयपुरको विद्यालयमा पठनपाठनमा समस्या भएको छ । नयाँ शैक्षिकसत्र सुरुआत भएसँगै अहिले जिल्लाको विद्यालयमा भर्ना अभियान जारी छ । भर्ना भएका बालबालिकाको हातमा अध्ययन … पूरा पढ्नुहोस् »

बालेन शाह भन्छन्- काठमाडौँलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउँछु

काठमाडौँ । महानगरपालिकाको नवनिर्वाचित प्रमुख बालेन्द्र साहले नगरबासीसँगको सहकार्यमा काठमाडौँलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने बताए । राष्ट्रियसभा गृहमा आयोजना भएको निर्वाचन परिणाम घोषणा तथा बधाई ज्ञापन कार्यक्रममा प्रमुख … पूरा पढ्नुहोस् »

राष्ट्रियसभामा नीति कार्यक्रमाथिको छलफल जारी

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० का लागि सरकारको नीति तथा कार्यक्रम माथिको छलफल जारी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते सङ्घीय संसद्को संयुक्त बैठकमा सम्बोधन … पूरा पढ्नुहोस् »

चितुवाको आक्रमणबाट बालकको मृत्यु

काठमाडौँ । सन्धिखर्क–४ वाङला अमलडाँडामा चितुवाको आक्रमणबाट सात वर्षीय बालकको मृत्यु भएको छ । गुल्मीको रेसुङ्गा घर भई सो स्थानमा बस्दै आएका सम्राट नेपालीको विहीबार चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला … पूरा पढ्नुहोस् »

झापामा रासायनिक मलको अभाव

काठमाडौँ । धान रोप्ने बेलामा रासायनिक मलको अभाव हुँदा झापाका किसान समस्यामा परेका छन् । हरेक खेतीको समयमा मलको अभाव भोग्दै आएका उनीहरुलाई यस वर्षको पनि धानखेतीका लागि पनि मल … पूरा पढ्नुहोस् »