एम्बुलेन्स दुर्घटनामा वृद्धाको मृत्यु

सिन्धुपाल्चोक । लामोसाँघु–जिरी सडकखण्डको दुईकिलोमा एम्बुलेन्स दुर्घटनामा परी एक वृद्धाको मृत्यु भएको छ । गए राति खाडीचौर बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित बा.२०च ६३२७ नंको एम्बुलेन्स दुर्घटनामा परेको हो … पूरा पढ्नुहोस् »

कामपा मतगणना अन्तिम चरणमा, मेयरमा बालेनको विजय निश्चित

काठमाडौं । काठमाडौं महानगरपालिकाको मत गणना अन्तिम चरणमा आइपुगेको छ । महानगरपालिकाको मेयरमा विजय निश्चित भइसकेका स्वतन्त्र उम्मेद्वार बालेन साहले अहिलेसम्म ५९ हजार भन्दा धेरै मत पाएका छन् । बिहीबार … पूरा पढ्नुहोस् »

फौजी किराले मकैको बिरुवा नष्ट गरेपछि कृषक मर्कामा

काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका केही वडामा भर्खरै हुर्कँदै गरेका मकैका पात र बिरुवा फौजी किराले नष्ट गर्न थालेपछि कृषक चिन्तित बनेका छन् । नगरको वडा नं १२ को … पूरा पढ्नुहोस् »

ललितपुरका सबै वडामा समान रुपमा विकास गर्नेछु : प्रमुख महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख चिरीबाबु महर्जनले हिजोका उपमहानगरपालिकाका वडाहरू र नयाँ थपिएका वडामा विकासका हिसाबले एकरुपता कायम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । महानगर प्रमुखका रूपमा निर्वाचित भएपछि … पूरा पढ्नुहोस् »

कप्तान सन्दीप सहित ६ राष्ट्रिय क्रिकेटरलाई ज्यापको प्रायोजन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ६ जना क्रिकेटरलाई क्रिकेट खेल सामग्री उत्पादन गर्ने भारतीय कम्पनी ‘ज्याप क्रिकेट’ले प्रायोजन गरेको छ ।  राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेसहित विकेटकिपर ब्याट्सम्यान विनोद … पूरा पढ्नुहोस् »

एमाले अधिकारीको अरोप- लुटपाट र घुसपैठ गरेर चुनाव जिते

काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीले पार्टीभित्रकै अन्तर्घातले चुनाव हारेको स्वीकारेका छन् । पोखरामा उपमेयरसहितका नव निर्वाचित जनप्रतिनिधिको विजयी र्‍यालीलाई सम्बोधन गर्दै उनले … पूरा पढ्नुहोस् »

एन्फा चुनावः ४२ जनाको उम्मेदवारी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमिति निर्वाचनका लागि बुधबार दिउँसोसम्म दुई अध्यक्षसहित ४३ जनाको उम्मेदवारी दर्ता भएको छ । ६ असारमा हुने चुनावमा अध्यक्ष पदका लागि … पूरा पढ्नुहोस् »

ओलीको पार्टीलाई ब्रिफिङ : आफ्नै नेता कार्यकर्ताले पनि भोट दिएनन्

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचमा धाँधली भएको बताएका छन् । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बुधबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले चुनावमा … पूरा पढ्नुहोस् »

शेयर बजार : नेप्सेमा दोहोरो अंकले सुधार

काठमाडाै‌ । नेपाली सेयर बजार नेप्से बुधबार १४.३७ अंकले सुधार भई नेप्से परिसूचक २२ सय ३१ दशमलव ५७ अङ्कमा पुगेर बन्द भएको छ। मंगलबार १६ अंकले बढेको सेयर बजार बुधबारको … पूरा पढ्नुहोस् »

ट्याक्टर दुर्घटना: १ जनाकाे मृत्यु, २४ जना घाइते

काठमाडौं । अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  साेही दुर्घटनामा परेर २४ जना घाइते भएका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-४ कालिकास्थान टोट्केसालमा भे १ … पूरा पढ्नुहोस् »