७४५ पालिकाको मतगणना सम्पन्न हुँदा कुन दलले कति जिते ?

काठमाडौं । देशका ७५३ पालिकामध्ये ७४५ वटाको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएका पालिकाहरुमध्ये सबैभन्दा बढीको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारी विजयी बनेका छन् । कांग्रेसपछि क्रमसः … पूरा पढ्नुहोस् »

भारतले चिनी निर्यातमा सीमा तोक्यो

काठमाडौँ । ६ वर्षमा पहिलो पटक भारतले चिनी निर्यातमा सीमा तोकेको छ । सरकारले यो सिजनका लागि एक करोड टन निर्यातको सीमा तोकेको छ । घरेलु बजारमा मूल्य नियन्त्रण गर्न पछिल्लो … पूरा पढ्नुहोस् »

स्थानीय तहको निर्वाचनले दिएको प्रारम्भिक सन्देश

-सीताराम ढुङ्गेल (सीरा अगस्त्य) वर्तमान नेपालको संविधान अन्तर्गत सम्पन्न स्थानीय तहको दोश्रो निर्वाचन २०७९ ले धेरै क्षेत्रमा सकारात्मक सन्देश दिएको छ र केही पाठहरु पनि सिकाएको छ । यस निर्वाचनले … पूरा पढ्नुहोस् »

नेपालले कतारमा ओमान र लिष्ट टिमोरसँग खेल्ने

काठमाडौं । एएफसी एसियन कप –२०२३ छनोटको तयारीमा रहेको नेपाली फुटबल टिमले कतारमा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । कतार फुटबल संघका अनुसार नेपालले कतारमा ओमान र लिष्ट टिमोरसँग … पूरा पढ्नुहोस् »

युक्रेनलाई समर्थन गर्ने विषयमा पश्चिमा देश विभाजित : जेलेन्स्की

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको महिनौं लामो आक्रमणबिरूद्ध युक्रेनलाई समर्थन गर्ने विषयमा पश्चिमाहरू विभाजित भएको बताएका छन् । ‘एकता हतियारका बारेमा हो । के यो एकता व्यवहारमा छरु … पूरा पढ्नुहोस् »

कटारीमा गठबन्धनका राजेशचन्द्र श्रेष्ठ निर्वाचित

काठमाडौँ । उदयपुरको कटारी नगरपालिकामा गठबन्धनका उम्मेदवार राजेशचन्द्र श्रेष्ठ  निर्वाचित भएका छन ।  सम्पन्‍‌न मतगणनाको नतिजाअनुसार गठबन्धनबाट नगर प्रमुख पदका उम्मेदवार राजेशचन्द्र श्रेष्ठ ६ हजार ४१७ मत प्राप्त गरी निर्वाचित भएका हुन् । … पूरा पढ्नुहोस् »

इमरान खानको प्रदर्शनअघि इस्लामाबाद प्रवेशमा अवरोध

काठमाडौँ । पूर्वप्रधानमन्त्री इमरान खान र उनका समर्थकहरूको ठूलो विरोध प्रदर्शनअघि बुधबार पाकिस्तानको राजधानी इस्लामावादतर्फ जाने सबै सडकहरू अवरुद्ध पारिएका छन् । गत महिना अविश्वासको प्रस्तावमार्फत हटाइएपछि खानले देशभर विशाल  जुलुस आयोजना … पूरा पढ्नुहोस् »

विभिन्न ठाउँमा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काठमाडौं । झापा, सुनसरी, कास्की, सर्लाही र कपिलवस्तुमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका–१ मा को। १ ख ७१८७ नम्बरको बसले प्रदेश १–०२–०४० प … पूरा पढ्नुहोस् »

सुत्केरी भत्ता, छात्रवृतिसहित निःशुल्क स्वास्थ्य बीमा गरिने

काठमाडौँ । स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिले शपथ लिने र पदभार ग्रहण गर्नेक्रम जारी छ । हुम्लाका कतिपय जनप्रतिनिधिले पदभार ग्रहण गर्दा तलबभत्ता नलिने घोषणा गरेका छन् । तलब भत्ता सामाजिक … पूरा पढ्नुहोस् »

झापामा १५ वर्षीया किशोरी बलात्कृत

काठमाडौँ । झापामा एक जना १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा अर्जुनधारा नगरपालिका–६ पुर्वेली टोल बस्ने २० वर्षीय सुजन भुजेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ … पूरा पढ्नुहोस् »