थाइराइडका बिरामीहरुलाई अल्का अस्पताल छुट, टिएफटी परीक्षण निःशुल्क

काठमाडौँ । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिले थाइराइड भएका बिरामीहरुका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विश्व थाइराइड दिवसका अबसरमा अल्का अस्पतालले थाइराइड भएका विरामीहरुलाइ लक्षित गर्दै … पूरा पढ्नुहोस् »

काठमाडौं महानगरको २७ वटा वडाको मतगणना सकियो, माओवादी निल

काठमाडौं । काठमाडौं महानगरपालिकाको ३२ वडामध्ये २७ वटाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । मतगणना सकिएका २७ वडामध्ये १६ वटामा नेपाली कांग्रेस र ११ वटामा नेकपा एमालेले जित निकालेको छ … पूरा पढ्नुहोस् »

जित सुनिश्चित भएपछि बालेन साहले फेसबुकमा लेखेका छन् यस्तो…

काठमाडौं । महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन साह)को जित सुनिश्चित भएको छ । जित सुनिश्चित भएसँगै उनले घोषणापत्रमा भएका कुराहरु लागु गर्न सकेका दिन सबै मिलेर विजय उत्सव … पूरा पढ्नुहोस् »

गढीमाई नगरपालिकाको मेयरमा कांग्रेसका श्यामप्रसाद यादव निर्वाचित

काठमाडौँ । रौतहटको गढीमाई नगरपालिकाको मेयरमा नेपाली कांग्रेसमा उम्मेदवार श्यामप्रसाद यादव विजयी भएका छन् । कारीब ५ सय ५८ मतको मतान्तरसहित यादब विजयी भएका हुन । यादवले ८ हजार ६ … पूरा पढ्नुहोस् »

अमेरिकामा बन्दुक हमलामा मारिनेको संख्या २१ पुग्यो

काठमाडौँ । अमेरिकाको टेक्सास राज्यस्थित एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा मृत्यु हुनेको संख्या २१ पुगेको छ । रोब प्राथमिक विद्यालयमा भएको हमलामा १९ विद्यार्थीसहित २१ जना मारिएका हुन् … पूरा पढ्नुहोस् »

लागुऔषधसहित दुई युवक पक्राउ

काठमडौँ । बारा प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।  उनीहरूलाई एक हजार २०० पिस अवैध लागुऔषध इन्जेक्सन (फेनार्गन ४०० पिस, डाइजिपाम ४०० पिस र नुर्फिन ४०० पिस)सहित दुई जना … पूरा पढ्नुहोस् »

पोखरा महानगरको मेयरमा धनराज विजयी, थापाले दिए बधाई

काठमडौँ । पोखरा महानगरको मेयरमा गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेद्वार कृष्ण थापालाई ५ हजार ८ सय ५१ मत अन्तरले चुनाव हराएका हुन् । आचार्यले ५८ … पूरा पढ्नुहोस् »

अमेरिकाको विद्यालयमा नरसंहार, शिक्षकसहित कम्तीमा १५ जनाको मृत्यु

काठमाडौँ । अमेरिकाको टेक्सासमा गोली चल्दा कम्तीमा १४ बालबालिका र एक शिक्षकको मृत्यु भएको छ । रब एलिमेन्ट्री स्कुलमा १८ वर्षीय बन्दुकधारीले एक प्राथमिक विद्यालयमा हमला गर्दा उनीहरुको मृत्यु भएको … पूरा पढ्नुहोस् »

मेक्सिकोमा बन्दुकधारीको हमलामा १० जनाको मृत्यु

काठमाडौँ । बन्दुकधारीहरूले मेक्सिकोको मध्य शहर सेलायामा एउटा होटल र दुई ओटा बारमा आक्रमण गर्दा १० जनाको मृत्यु भएको छ । आक्रमणमा एक आपराधिक समूह संलग्न रहेको अधिकारीहरूले बताएका छन् … पूरा पढ्नुहोस् »

गन्न बाँकी रहेको मतभन्दा धेरै मतान्तरले बालेन अघि

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहले जितेका छन् । गन्न बाँकी मतभन्दा निकटतम प्रतिस्पर्धी उम्मेदवारसँग उनको मतान्तर बढी भएपछि जित सुनिश्चित भएको हो । निर्वाचन आयोगको पछिल्लो … पूरा पढ्नुहोस् »