चितवनमा जिसस प्रमुख र उपप्रमुखको लागि गोलाप्रथा हुने 

चितवन । चितवनमा जिल्ला समन्वय समिति (जिसस)को प्रमुख र उपप्रमुखको लागि गोला प्रथा हुने भएको छ । पाँच दलीय गठबन्धन र नेकपा (एमाले)सँग बराबर मतदाता हुने भएपछि जिससको लागि गोलाप्रथा … पूरा पढ्नुहोस् »

कोभिडले हरेक ३० घन्टामा नयाँ अर्बपति जन्मायो

काठमाडौँ । कोभिड–१९ महामारीले हरेक ३० घण्टामा एक जना नयाँ अर्बपति सिर्जना गरेको र २०२२ मा १० लाख मानिसहरू उही गतिमा चरम गरिबीमा फस्ने एउटा अध्ययन प्रतिवेदनले जनाएको छ । … पूरा पढ्नुहोस् »

प्रदेश अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक)स्थापना भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–४ मा रहेको अस्पतालमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रदेश अस्पतालको संयुक्त लागतमा रक्तसञ्चार … पूरा पढ्नुहोस् »

निर्वाचनमा एमालेले धाँधली गर्यो : प्रवक्ता डा. महत

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा नेकपा एमालेले धाँधली गरेको आरोप लगाएका छन् । आज राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एमालेले वैशाख … पूरा पढ्नुहोस् »

अपवादलाई लिएर पार्टीहरू असफल भए भन्न मिल्दैन : प्रवक्ता डा. महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशका केही ठूला सहरमा स्वतन्त्र उम्मेदवार अघि बढेको कुरालाई लिएर पार्टीहरू असफल भए भन्ने निस्कर्ष निकाल्न नसकिने बताएका छन् । ‘केही अपवाद जहिले … पूरा पढ्नुहोस् »

एभरेष्टको ११६ औं शाखा लुम्बिनीको परासीमा

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले लुम्बिनीको परासीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो ११६ औं शाखाको रुपमा उक्त शाखा सञ्चालनमा ल्याएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश … पूरा पढ्नुहोस् »

नेपाल ईन्स्योरेन्सको नयाँ कर्पोरेट भवनको शिलान्यास

काठमाडौं । नेपाल ईन्स्योरेन्स कम्पनीको नयाँ कर्पोरेट भवनको शिलान्यास भएको छ । कम्पनीको कमलादी स्थित साविक प्रधान कार्यालय रहेको स्थानमा निर्माण हुन गईरहेको नयाँ कर्पोरेट भवनको शिलान्यास भएको हो । … पूरा पढ्नुहोस् »

लुम्बिनीका ग्राहकलाई धुलिखेल जिपलाइनमा छुट

काठमाडौँ । लुम्बिनी विकास बैंकले धुलिखेलमा अवस्थित वर्ल्ड वाईड एडभेन्चरमा आफ्ना ग्राहकलाई विभिन्न सेवा तथा सुबिधाहरुमा छुट दिनको लागि सम्झौता गरेको छ । सम्झौतामा उल्लेख भए अनुसार लुम्बिनी विकास बैंकका … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकका ग्राहकले अन्नपुर्ण केबुलकारमा छुट

काठमाडौँ । माछापुच्छ्रे बैंकले अन्नपुर्ण केबुलकार चढ्ने आफ्ना ग्राहकलाई १० प्रतिशत छुट दिने भएको छ । बैंकले पोखरामा आन्तरिक पर्यटनको विस्तारमा सेवा पुर्याउने उद्देश्यले अन्नपुर्ण केबुलकार प्रा.लिसँग उक्त व्यवसायिक सम्झौता … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकलाई अवार्ड

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड ‘बेष्ट अपरेशन बैंक इन साउथ एशिया २०२१’ अवार्ड बाट सम्मानित भएको छ । विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम द्वारा आयोजित १०औं ग्लोबल ट्रेड … पूरा पढ्नुहोस् »