वरिष्ठ अर्थोपेडिक सर्जन डा यादव नर्भिकमा

काठमाडौँ । नर्भिक अस्पतालमा वरिष्ठ अर्थोपेडिक सर्जन डा. अभय यादवले आफ्नो विशेषज्ञ सेवा सुरु गरेका छन् । उनी यसअघि लामो समयदेखि कार्यरत बयोधा अस्पताल छाडेर नर्भिक अस्पतालमा सेवा सुरु गरेका … पूरा पढ्नुहोस् »

युनाइटेड ट्रेडर्सको कारोबार २०२१ मा ४.८६ अर्ब, एकैवर्ष ५२६ वटा गाडी बिक्रीे

काठमाडौँ । नेपालमा टोयोटा गाडी बिक्री गर्ने आधिकारिक कम्पनी युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले २०२२ को पहिलो ६ महिनामा चार अर्ब ४४ करोड ५० लाख रुपैयाँको कारोबार गर्ने भएको छ । … पूरा पढ्नुहोस् »

सेयर बजार : नेप्से झिनो अंकले सुधार 

काठमाडाैं । सेयर बजार नेप्से बुधबार करिब ९ अंकले सुधार आएको छ। हिजो मंगलबार ८४ अ‌ंकले घटेको नेप्से परिसूचक बुधबार ८ दशमलव ९ अ‌ंकले बढेर नेप्से परिसूचक २२ सय ७४ … पूरा पढ्नुहोस् »

बारेकोटकाे अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिकामा सत्ता गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका वीरबहादुर गिरी ३९ सय ५४ मत ल्याएर  निर्वाचित भएका छन् । उनले सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका निवर्तमान … पूरा पढ्नुहोस् »

सर्लाहीको चन्द्रनगर अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । मतगणनाअनुसार चन्द्रनगर गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार राजकुमार महतो ३९९५ मत ल्याएर विजयी भएका हुन् । … पूरा पढ्नुहोस् »

पोखरामा मतगणनाका क्रममा विवाद, एमालेको नाराबाजी 

काठमाडौं । पोखराको मतगणना स्थलमा तनाव सिर्जना भएको छ । वडा नम्बर ७ को मत गन्ने बेलामा प्रतिनिधिबीच विवाद भएको हो । कांग्रेसको प्रतिनिधि बढी भएको गुनासो एमालेले गरेपछि प्रतिनिधिबीचमै … पूरा पढ्नुहोस् »

देवदह नगरपालिकामा मेयर उपमेयर दुवै पदमा एमाले विजयी

काठमाडौं । रुपन्देहीको देवदह नगरपालिकाको नगर प्रमुख र उपप्रमुख दुवै पदमा एमाले विजयी भएको छ । नगर प्रमुखमा नेकपा एमालेका नेता ध्रुव खरेल निर्वाचित भएका हुन् । एमालेको तर्फबाट नगर … पूरा पढ्नुहोस् »

मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको प्राथमिकता परेन : योगेश भट्टराई

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका सांसद् योगेश भट्टराई पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण र आयात कम गर्ने विषय सरकारको प्राथमिकतामा नपरेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक … पूरा पढ्नुहोस् »

कर्णालीका ६० पालिकाकाे नतिजा सार्वजनिक, कांग्रेस अगाडि (सूचीसहित) 

काठमाडौँ । कर्णाली प्रदेशका ७९ पालिकामध्ये ६० वटाको नतिजा सार्वजनिक भएकाे छ । जसमध्ये कर्णालीका तीन पालिकामा निर्विरोध नेतृत्व चयन भइसकेको थियो भने बाँकी ५७ वटा पालिकाको मतगणना सकिएसँगै नतिजा … पूरा पढ्नुहोस् »

निर्वाचन आयोगले दियो बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न निर्देशन 

काठमाडौं । निर्वाचन आयोगले विभिन्न कारण स्थगन भई मतदान सम्पन्न भएका पालिकाहरुको मतगणना पाँच दिन सम्पन्न गर्न निर्देशन दिएको छ । ‘विभिन्न कारणबाट मतदान स्थगन भएका पालिकाको हकमा मतदान सम्पन्न भएकै दिन … पूरा पढ्नुहोस् »