‘मानसिक रोगीलाई परामर्श र औषधिबाट निको पार्न सकिन्छ’

काठमाडौँ । मानसिक रोग भएका व्यक्तिलाई परामर्शबाट नै रोग निको पार्न सकिने चिकित्सकले बताएका छन् । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र, नेपालको १९औँ वार्षिक उत्सव कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, … पूरा पढ्नुहोस् »

प्रमुख छ राजनीतिक दलको घोषणापत्रमा विपद् व्यवस्थापनका विषय के कस्ता छन् ?

काठमाडौँ । स्रोतको मनपरी दोहन र पर्यावरणीय विनाश, जलवायु परिवर्तन, प्राकृतिक घटनालगायत विभिन्न कारणले मुलुकमा विपद्जन्य घटना बढ्दो छ । तथ्याङ्क हिसाब गर्र्ने हो भने गत दुई वर्ष विपद्जन्य घटनाबाट … पूरा पढ्नुहोस् »

अनुभवी व्यक्तिलाई उम्मेदवार बनाएका छौँ : केपी ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकामा अनुभवी व्यक्तिलाई उम्मेदवार बनाएको दाबी गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आइतबार काठमाडौंमा जिफन्टले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष … पूरा पढ्नुहोस् »

आईजीपी नियुक्तिमा वरीयता मिचिएको भन्दै दुई एआईजी अदालत जाने तयारीमा

काठमाडौं । सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेपछि दुई प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० ले अदालत जाने तयारी गरेका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपीमा नियुक्त … पूरा पढ्नुहोस् »

नेपाल पुलिस प्रकरणमा देउवा यति धेरै बेथितीको पहाड किन ?

धिरजप्रताप सिंहको हालत पनि जयबहादुर चन्दको जस्तै हुदै शेरबहादुर जहिल्यै किन एउटै गल्ती दोहोर्याईरहन्छन ? सधै फरिया हाबी भएको हो त ? काठमाडौं । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले तेस्रो वरीयतामा … पूरा पढ्नुहोस् »

नेपालले जिम्बाबे ‘ए’ लाई दियो १८२ रनको लक्ष्य

काठमाडौं । जिम्बाबे ‘ए’ विरुद्धको टी-२० शृंखलाको पहिलो खेलमा नेपालले १८२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा पाँच … पूरा पढ्नुहोस् »

पौडेलको दावी -गठबन्धनले कांग्रेसलाई फाइदामा पुर्याउँछ

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आर्थिक र सामाजिक रुपमा श्रमिकप्रतिको विभेद अन्त्य हुनुपर्नेमा जोड दिएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले आज दमौलीमा … पूरा पढ्नुहोस् »

एमाले मकवानपुरद्वारा बागी उम्मेदवारलाई कारबाही

काठमाडौँ । नेकपा एमाले मकवानपुरले बागी उम्मेदवारी दिएका एमालेका नेताहरूलाई कारबाही गरेको छ । आसन्न स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारी दिएका नेकपा एमालेका सदस्यहरूलाई एमाले मकवानपुरले कारबाही गरेको हो । … पूरा पढ्नुहोस् »

खानेपानी र फोहर व्यवस्थापन प्राथमिकतामा

काठमाडौँ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको प्रमुख पदका उम्मेदवारले बनेपालाई विशेष गरी खानेपानीको समस्या समाधान, फोहरमैला व्यवस्थापन र डुवानमुक्त सहर बनाउने विषयलाई प्राथमिकतामा राखिएको बताएका छन् । यही वैशाख ३० गते … पूरा पढ्नुहोस् »

सत्र जिल्लामा मात्रै मतपत्र ढुवानी बाँकी

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मतपत्र ढुवानी गर्न अब १७ जिल्ला मात्र बाँकी रहेको छ । सिन्धुली, रामेछाप र दोलखामा १९ गते बिहान ढुवानी हुनेछ भने … पूरा पढ्नुहोस् »