चुनावी मैदानमा पत्रकार : को कहाँबाट उम्मेदवार ?

काठमाडौँ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पत्रकारहरु पनि प्रतिस्पर्धामा छन् । देशैभरिका ७५३ वटै स्थानीय तहमध्ये नगरपालिका, गाउँपालिकाको प्रमुख, उपप्रमुख र वडाध्यक्षको पदमा पत्रकारिता पेसा गर्दै … पूरा पढ्नुहोस् »

देउवा र आलेविरुद्धको मुद्दा न्यायाधीशद्वय श्रेष्ठ र माथेमाको इजलासमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र संस्कृतिमन्त्री प्रेम आलेलगायत विरुद्ध दायर अवहेलना मुद्दाको पेसी न्यायाधीशहरू बमकुमार श्रेष्ठ र सुष्मालता माथेमाको संयुक्त इजलासमा तोकिएको छ । रिट निवेदक राजकुमार क्षेत्री हुन् … पूरा पढ्नुहोस् »

तेस्रो विश्वयुद्धको वास्तविक खतरा छ : रुसी विदेशमन्त्री

काठमाडौँ । रुसले तेस्रो विश्व युद्धको वास्तविक खतरा रहेको चेतावनी दिएको छ । अमेरिकाले रुसी सेनासँग लड्न युक्रेनमा तोपखाना पठाउने घोषणा गरेपछि रुसी विदेशमन्त्री सर्गेई लाभरोभले यस्तो चेतावनी दिएका छन् … पूरा पढ्नुहोस् »

आगलगी हुँदा १५ लाखको क्षति

काठमाडौँ । मलङ्गवा नगरपालिका–१० स्थित एक घरमा आगलगी हुँदा रु १५ लाख मूल्य बराबरको क्षति भएको छ । नेपाली कांग्रेसका नेता जयप्रकाश मल्लिकको घरमा आज बिहान चार बजेको समयमा भएको … पूरा पढ्नुहोस् »

महिला उम्मेदवार कम : गत निर्वाचनको उपलब्धि जोगाउनै मुस्किल

काठमाडौँ । स्थानीय तहको प्रमुख उपप्रमुखमध्ये एक महिला नै अनिवार्य हुने व्यवस्था नहुँदा आसन्न स्थानीय तहको निर्वाचनमा महिलाको सहभागिता कम हुने देखिएको छ । खासगरी गत निर्वाचनमा झन्डै ९८ प्रतिशत … पूरा पढ्नुहोस् »

नौ महिनामा २ अर्ब ८० करोडमाथि माछामासु नेपाल भित्रियो

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा विभिन्न देशबाट नेपालमा २ अर्ब ८० करोड १ लाख ७३ हजार रुपैयाँको खसी, मासु तथा माछाजन्य वस्तु नेपाल भित्रिएको छ … पूरा पढ्नुहोस् »

भन्सार छलि ल्याएका विभिन्न चाँदीका गरगहना सहित पक्राउ

काठमाडौँ । लहान नगरपालिका-३ अस्पतालचोकस्थित सगरमाथा होटल एण्ड लजबाट २ जनालाई भन्सार छलि ल्याएका ७ केजी ६ सय ११ ग्राम बराबरको विभिन्न चाँदी गरगहना सहित आइतबार प्रहरीले पक्राउ गरेको छ … पूरा पढ्नुहोस् »

महोत्तरीमा ७३० उम्मेदवार लागि ३ हजार ५५३ जनाको उम्मेदवारी

महोत्तरी । महोत्तरीमा आसन्न स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा तीन हजार ५५३ जना उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् । आइतबार र सोमबार भएको मनोनयन दर्तामा जिल्लाका १५ वटै पालिकामा … पूरा पढ्नुहोस् »

धनुषामा ट्रकमा मोटरसाइकल ठोक्किदा तीन जनाको मृत्यु 

काठमाडौँ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ सिन्धुलीटोलमा गएराती ३ जना सवार मोटरसाइकल रोकिराखेको ट्रकमा ठोकिदा तीन जनाकै मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका तीन जना पुरुषको उपचारका क्रममा जनकपुर स्थित … पूरा पढ्नुहोस् »

नेपालको १६२ देशसँग वैदेशिक व्यापार : कुन देशसँग घाटा, कुन देशसँग नाफा

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालको वैदेशिक व्यापार १३० देशसँग रहेको छ । वैदेशिक व्यापार रहेकामध्ये १३० देशसँग नेपालको व्यापार घाटामा रहेको छ भने मात्र … पूरा पढ्नुहोस् »