अर्जेन्टिनासँग खेल्दै चेलिनीले सन्यास लिने

काठमाडौं । इटालीका अनुभवी डिफेन्डर जर्जियो चेलिनीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने भएका छन् । ३७ वर्षीय रक्षक चेलिनीले जुनमा अर्जेन्टिनासँग इंग्ल्याण्डको वेम्वली रंगशालामा हुने खेलसँगै सन्यास लिने घोषणा गरेका हुन् … पूरा पढ्नुहोस् »

टोखा नगरपालिका प्रमुखमा १४ को उम्मेदवारी

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका प्रमुखको लागि १४ जनाको उम्मेदवारी परेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सोमबार राती सम्पन्न मनोनयन दर्तामा विभिन्न दलबाट नगरप्रमुख पदका … पूरा पढ्नुहोस् »

२१ वर्षको उमेरमै वडा सदस्यमा उम्मेदवारी

काठमाडौँ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-६ की स्वेताकुमारी हरिजनले २१ वर्षको उमेरमै वडा सदस्यमा उम्मेदवारी दिएकी छन् । सानैदेखि राजनीतिप्रति चासो राख्न थालेकी उनले सोमबार एमालेबाट सिद्धार्थनगर नगरपालिका-६ को वडा सदस्यका … पूरा पढ्नुहोस् »

युक्रेन संकट : मारिओपलको कारखानामा युद्धविराम घोषणा

काठमाडौँ । रुसले मारिओपोलको अजोभस्टल स्टिल कारखाना वरिपरि युद्धविरामको घोषणा गरेको छ । त्यहाँ फँसेका सर्वसाधारणलाई सहजै सुरक्षित क्षेत्रतर्फ जान सहयोगका लागि मारिओपोलमा युद्धविराम घोषणा गरिएको रुसी रक्षा मन्त्रालयले जनाएको … पूरा पढ्नुहोस् »

कास्कीका पाँचवटै पालिकामा उम्मेदवारी दर्ता

काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्कीका पाँचवटै पालिकामा उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्ताका लागि आइतबार र सोमबार दुई दिन समय राखिए पनि … पूरा पढ्नुहोस् »

टिपरको ठक्करबाट एकको मृत्यु, एक घाइते

काठमाडौँ । अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि चार दोबाटोमा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने पछाडि सवार गम्भीर घाइते भएका छन् । मध्यपुरथिमी नगरपालिका–४ चारदोबाटो चोकमा नयाँथिमिबाट कोरियन … पूरा पढ्नुहोस् »

स्थानीय तह निर्वाचन मनोनयन अपडेट : उम्मेदवारी दिनेको संख्या कति पुग्यो ?

काठमाडौं । निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेको संख्या १ लाख ४१ हजार ४६८ पुगेको छ । मंगलबार विहान १०ः१५ बजेसम्म उक्त संख्याले उम्मेदवारी … पूरा पढ्नुहोस् »

सुनको मूल्य नौ सय रुपैयाँले घट्यो, तोलाको कसरी ?

काठमाडौँ । सुनको भाउ मंगलबार तोलामा नौ सय रुपैयाँले घटेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ … पूरा पढ्नुहोस् »

गरिमा क्यापिटलको अध्यक्षमा पाण्डे

गरिमा क्यापिटलको अध्यक्षमा दिपक पाण्डे चयन भएका छन् । क्यापिटलको साधारणसभाले सञ्चालकमा पाण्डे बाहेक रमाकान्त बराल, यादव कुमार श्रेष्ठ, माधव प्रसाद उपाध्याय र अनिल श्रेष्ठलाई चयन गरेको छ । क्यापिटलले … पूरा पढ्नुहोस् »

मुक्तिनाथका ग्राहकलाई भरतपुर टाउन रेसिडेन्सीमा छुट

काठमाडौँ । मुक्तिनाथ विकास बैंकका कार्डवाहक र अनलाइन बैंकिङबाट कारोबार गर्नेले भरतपुर टाउन रेसिडेन्सीमा छुट पाउने भएका छन् । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरू … पूरा पढ्नुहोस् »