अलपत्र भएको करिब एक वर्षपछि बन्यो पशुपति क्षेत्रस्थित गौरीघाट पुल

काठमाण्डौं । पशुपति क्षेत्रस्थित गौरीघाटदेखि गुह्येश्वरी मन्दिर जाने पुल करिब एक वर्षपछि निर्माण भएको छ । पुल निर्माणमा आधुनिक निर्माण सामग्री प्रयोग गर्न खोजेपछि पुरातत्व विभागले रोकेर अलपत्र परेको सम्बन्धी … पूरा पढ्नुहोस् »

आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौँ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भूभागमा मनसुनी वायु तथा स्थानीय बायुको कमजोर प्रभाव … पूरा पढ्नुहोस् »

सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत

पर्वत । पटक–पटक म्याद थप गर्दा पनि पाँच वर्षसम्म सडक आयोजना सम्पन्न नगर्ने ठेकेदारको जमानत जफत गरिएको छ । पर्वतको महाशिला गाउँपालिकामा निर्माणाधीन लुंखुदेउराली–मिलनचोक– बालाकोट–होश्राङदी सडक निर्माणको जिम्मा पाएको पिआर,ओमबुद्ध … पूरा पढ्नुहोस् »

माइडियाको दशैंतिहार अफर सार्वजनिक

काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले ग्लोबल होम एप्लायन्स ब्रान्ड माइडियाका तर्फबाट दशैंतिहार लक्षित गरी ‘माइडिया दशैंतिहार २०८२ बाई एन्ड विन जुम’ योजना ल्याएको छ । अफर अन्तर्गत माइडियाका होम एप्लायन्स खरिद … पूरा पढ्नुहोस् »

नर्भिक हस्पिटलले ४ अर्ब खर्चेर ३ सय बेड सुविधासहितको नयाँ बिल्डिङ बनाउँदै

काठमाडौं । उत्कृष्ट सेवा सुविधा दिदै आएको नर्भिक इन्टरनेसनल हस्पिटल र मेडिकल कलेजले आफ्नो क्षमता विस्तार गर्ने भएको छ । नर्भिकले ३ सय बेडको सुविधा रहेको नयाँ भवन बनाउन लागेको … पूरा पढ्नुहोस् »

४० सदस्यीय जम्बो फुटबल टोली भियतनाम प्रस्थान

काठमाडौं । एएफसी एसियन कप छनोट खेल्ने नेपालको राष्ट्रिय जम्बो फुटबल टोली भियतनामका लागि उडेको छ । टोली आज (मंगलबार) बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भियतनामको लागि उडेको हो … पूरा पढ्नुहोस् »

सुनचाँदीको मूल्य हाल सम्मकै उच्च

काठमाण्डौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेर हालसम्मकै उच्च भएको छ । आज सुनको मूल्य प्रतितोला २५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला … पूरा पढ्नुहोस् »

निजी क्षेत्रलाई लगानीको सुरक्षा गर्न र प्रोत्साहन दिन माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालसँगको भेटमा अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल … पूरा पढ्नुहोस् »

बिपी राजमार्गको डाइभर्सन बनाउन सुरू

काठमाण्डौं । रोशीले बगाएको बिपी राजमार्ग सिन्धुली र काभ्रे खण्ड दुवैतिरबाट बनाउन थालिएको छ। सडक डिभिजन भक्तपुरका साइट इन्जिनियर दुर्गा प्रसादका अनुसार काभ्रेतर्फ अहिले चौकीडाँडा, तीनथली, कालढुंगा खण्डबाट डाइभर्सन बनाउन … पूरा पढ्नुहोस् »

भारतमा वैभवीले प्रतिस्पर्धा गर्ने

काठमाण्डौं । भारतमा हुने अन्तर्राष्ट्रिय खुल्ला कुकीवन कप तेक्वान्दो प्रतियोगितामा १० वर्षीया वैभवी सापकोटाले प्रतिस्पर्धा गर्ने भएकी छिन् । अक्टोबर ९ देखि १२ तारिखसम्म हुने सो प्रतियोगितामा नेपाल, भारत, जापान, … पूरा पढ्नुहोस् »