बिमा रकम पाउन श्रीमतीले आफ्नै श्रीमान्को हत्या

काठमाण्डौं । सप्तरीमा बिमा रकम पाउन कञ्चनरूप नगरपालिका–३ दास टोलकी कोशिलादेवी दासले श्रीमान्को हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । आफ्नै घरभित्र करेन्ट लागेर शिवशंकर दासको मृत्यु भएको थियो । … पूरा पढ्नुहोस् »

बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु

काठमाण्डौं । सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङका ५८ वर्षीय ललित गुरुङको घटनास्थलमै मृत्यु भएको छ । बाउन्न वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा … पूरा पढ्नुहोस् »

नेपाल प्रहरीको एआईजीमा ४ जना बढुवा सिफारिस

काठमाडौँ — गृह मन्त्रालयले नेपाल प्रहरीको रिक्त प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षक एआईजी पदमा चार जनालाई बढुवा सिफारिस गरेको छ । प्रहरी नायब महानिरीक्षक डीआईजीहरु सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी … पूरा पढ्नुहोस् »

महिलालाई आगो लगाउन खोज्ने पक्राउ

काठमाडौं । रुकुम पश्चिम प्रहरीले एक महिलालाई पेट्रोल छर्केर आगो लगाउन खोज्नेलाई पक्राउ गरेको छ । मुसिकोट नगरपालिका–९ चौखाबाङमा बस्ने ३० वर्षीय महिलालाई आगो लगाउन खोज्ने प्रेमबहादुर केसीलाई प्रहरीले पक्राउ … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

दिल्ली । भारतीय अदालतले प्रधानमन्त्री नरेन्द्र मोदीको मानहानी गरेको आरोपमा भारतीय कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको छ । गुजरातको सुरतस्थित अदालतले गान्धीलाई दुई वर्षको जेल सजाय … पूरा पढ्नुहोस् »

लोकन्थलीबाट ३ लाख नगदसहित १६ जना जुवाडे पक्राउ

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालका- १ लोकन्थलीबाट जुवातास खेलेको आरोपान १६ जनालाई प्रहरीले पक्रो गरेको छ । लोकन्थलीस्थित मझेरी क्याफेबाट १६ जनालाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्रो गरेको … पूरा पढ्नुहोस् »

नयाँ बानेश्वरमै लाग्यो ‘आतंककारी प्रचण्ड मुर्दावाद’ को नारा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नयाँबानेश्वरमा नाराबाजी भएको छ । मंगलबार उनीविरुद्ध नाराबाजी गर्ने तीनजना पक्राउ परेका छन् । ५८औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीनजना … पूरा पढ्नुहोस् »

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउपर्नेमा दोलखा भीमेश्वर नगरपालिका–१ चरिकोट घर भई हाल … पूरा पढ्नुहोस् »

उपत्यकामा ५ लाख ६१ हजार सवारीसाधनमाथि कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ५ लाख ६१ हजार तीन सय ७५ सवारीसाधन कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा … पूरा पढ्नुहोस् »

कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास

ओखलढुंगा । ओखलढुंगामा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार गाडिमा तोडफोड प्रयास भएको छ । ओखलढुंगा सदरमुकामबाट तलुवा सामुदायिक भवन उद्घाटन गर्न जाने क्रममा गोरुमारे भञ्ज्याङमा आन्दोलनकारीले सवारी तोडफोडको प्रयास … पूरा पढ्नुहोस् »