एकैदिन २ हजार २४ जना चालकमाथि कारवाही, मापसे गर्ने ११६ जना

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार २४ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरुलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं … पूरा पढ्नुहोस् »

आफ्नै श्रीमतीको मलद्वारमा लौरो घुसाएर मृत्यु, श्रीमान पक्राउ

काठमाडौँ । घरायसी विवादको क्रममा श्रीमानले मलद्वारमा लौरो घुसाउँदा सख्त घाइते भएकी महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको छ । भरतपुर अस्पतालमा पाँच दिनदेखि उपचाररत पूर्वी चितवनको खैरहनी नगरपालिका–१० कि … पूरा पढ्नुहोस् »

भाउजूलाई पेट्रोल छर्केर आगो लगाउने देवर पक्राउ

काठमाडौँ । भाउजूलाई पेट्रोल छर्केर आगो लगाई हत्या गरी फरार रहेका देवरलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका–१ धनगढीका २५ वर्षीय परमेश्वर साह रहेको प्रहरीले … पूरा पढ्नुहोस् »

म्याग्दीमा ३८ वर्षीया महिला बलात्कृत

काठमाडौँ । म्याग्दीका ३८ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले बेनी नगरपालिका–९ घतान बस्ने ६२ वर्षीय भक्ते दमाईलाई आइतबार पक्राउ गरेको छ । दमाईले ती … पूरा पढ्नुहोस् »

लागुऔषध खैरो हिरोइनसहित चार पक्राउ

काठमाडौँ । लागुऔषध खैरो हिरोइनसहित प्रहरीले बेलौरी नगरपालिका–७ पौलाहा मसानघाट क्षेत्रबाट चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार हिजो साँझ इलाका … पूरा पढ्नुहोस् »

शिक्षकबाटै असुरक्षित छात्रा, इज्जत जाने डरले विद्यालयमै मिलाइन्छन् घटना

काठमाडौं । गत चैत ६ गते मोरङको लेटाङमा भएको घटना त सबैलाई ताजै होला । आफ्नै छात्रामाथि यौन दुर्व्यवहार गरेको विषयमा विवाद हुँदा लेटाङमा एक प्रहरी जवानले ज्यान गुमाउन पुगिन् … पूरा पढ्नुहोस् »

रञ्जन कोइराला अब २० वर्ष जेल बस्नुपर्ने

काठमाडौँ । श्रीमतीको हत्या गरेर जेल परेका सशस्त्र प्रहरीका पूर्व डीआईजीको सजाय घटाउने गरी निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले गरेको फैसला सर्वोच्चले उल्टाएको छ । सर्वोच्चको पूर्ण इजलासले निलम्बित प्रधानन्यायाधीश … पूरा पढ्नुहोस् »

बलात्कार गरेको अभियोगमा प्रिन्सिपल पक्राउ

काठमाडौँ । इटहरीको ब्लूमिङ लोटस इङ्लिस स्कुलको कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई पाँच वर्षअघि बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल पक्राउ परेका छन् । तत्कालीन प्रिन्सिपल राजकुमार खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान … पूरा पढ्नुहोस् »

सिण्डिकेट नतोडिदा मौलाएको पठाओको ठगी धन्दा !

काठमाडौँ । पछिल्लो समय पठाओ कम्पनीको ठगीधन्दा बिगबिगी छ । पठाओ कम्पनीले यात्रुहरुलाई सेवा दिने नाममा लुटिरहेका छन् । तर, ट्राफिक महाशाखा र यातायात व्यवस्था विभाग मुर्कदर्शक भएर हेरिरहेको छ … पूरा पढ्नुहोस् »

झापामा १५ वर्षीया किशोरी बलात्कृत

काठमाडौँ । झापामा एक जना १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा अर्जुनधारा नगरपालिका–६ पुर्वेली टोल बस्ने २० वर्षीय सुजन भुजेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ … पूरा पढ्नुहोस् »