काठमाडौंसहित देशका ३ जिल्लामा ५ जनाको शव फेला

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंको गोकर्णेश्वर, टोखा र दक्षिणकाली नगरपालिकामा ती शव फेला परेका हुन् । फेला पर्नेमा काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका १ सुन्दरीजलस्थित निमा तामाङको घरको आँगनमा … पूरा पढ्नुहोस् »

दुई सय ८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस

काठमाडौँ । सङ्घीय प्रोवेशन तथा प्यारोल बोर्डको बैठकले २८५ जना कैदीबन्दीलाई प्यारोलमा राख्न सिफारिस गरेको छ । महान्यायाधिवक्ता रमेश वडालको अध्यक्षतामा भएको बैठकले कारगार व्यवस्थापन विभागबाट फौजदारी कसूर (सजाय निर्धारण … पूरा पढ्नुहोस् »

इजरायली निकासी आदेश पछि बेरुतमा आक्रमण

लेबनान । इजरायलले निकासी आदेश जारी गरेको केही समयपछि हिजबुल्लाह लडाकुहरूको गढ बेरुतको दक्षिणी उपनगरमा आक्रमण गरेको लेबनानी मिडिया र एएफपिटिभी फुटेजले शुक्रबार जनाएका छन् । लडाकु विमानहरूले दक्षिण बेरुतमा … पूरा पढ्नुहोस् »

थमन विक हत्या प्रकरणका अभियुक्त जेल चलान

काठमाण्डौं । सशस्त्र प्रहरीका सई थमन विक हत्या प्रकरणका फरार एक अभियुक्त पुर्पक्षका लागि जेल चलान भएका छन् । महोत्तरीको जलेश्वर नगरपालिका ६ का ५५ वर्षीय देवेन्द्र चौधरीलाई जलेश्वर कारागार … पूरा पढ्नुहोस् »

अन्डरकभर एजेन्ट भन्दै रकम माग गर्ने अभियोगमा एक डाक्टर पक्राउ

काठमाडौँ । प्रहरीले ह्वाट्सएपमार्फत आफू आपराधिक गिरोहको अन्डरकभर एजेन्ट भएको भन्दै फोन गरी रकम माग गर्ने गरेको अभियोगमा एक डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका–११ … पूरा पढ्नुहोस् »

युक्रेनले पहिलो पटक बेलायती मिसाइल रुसमा प्रहार गर्‍यो

काठमाडौं । बेलायतले दिएको लामो दूरीको मिसाइल स्ट्रम स्याडो मिसाइल युक्रेनले पहिलो पटक रुसी भूमिमा प्रहार गरेको छ । अमेरिकाले दिएको मिसाइल प्रहार गरेको दोस्रो दिनमै हिजो युक्रेनले बेलायतले दिएको … पूरा पढ्नुहोस् »

रुस-युक्रेन तनाव बढेपछि तीन छिमेकी देशद्वारा युद्धको चेतावनी

काठमाडौँ । रुस र युक्रेनबीच तनाव बढेपछि तीन छिमेकी देशले युद्धको चेतावनी जारी गरेका छन् । नर्वे, फिनल्याण्ड र डेनमार्कले आफ्ना नागरिकहरूलाई अत्यावश्यक वस्तुहरूको भण्डारण गर्न र आफ्ना सैनिकहरूलाई युद्धका … पूरा पढ्नुहोस् »

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतको अनुमति

काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश … पूरा पढ्नुहोस् »

साइबर अपराध मुद्धामा पक्राउ प्रसाईँलाई अदालतमा पेस गरियो

काठमाडौं । साइबर अपराध मुद्दामा पक्राउ परेका दुर्गा प्रसाईंलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ । मंगलबार दिउँसो भक्तपुरको निजी निवासबाट पक्राउ परेका उनलाई म्याद थपका लागि आज अदालतमा … पूरा पढ्नुहोस् »

अध्यक्ष केसीलाई संकास्पद व्यक्तिको पिछा, प्रहरीको गैरजिम्मेवार जवाफ

काठमाडौँ । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ) का अध्यक्ष कुशलभ केसीलाई पल्सर बाइकमा सवार दुई जना अपरिचित व्यक्तिले पिछा गरेको थियो । मङ्गलवार संवाद डबलीमा महासङ्घले पत्रकार सम्मेलनको आयोजना … पूरा पढ्नुहोस् »