खार्पुनाथमा झडप हुँदा १० जना घाइते

काठमाडौँ । हुम्लाको खार्पुनाथ गाउँपालिकाको एक मतदान केन्द्रमा झडप हुँदा १० जना घाइते भएका छन् । खार्पुनाथ गाउँपालिका–१ स्थित मालिका माध्यमिक विद्यालय मतदान केन्द्रमा झडप हुँदा १० जना घाइते भएका … पूरा पढ्नुहोस् »

सिन्धुपाल्चोकमा एक स्थानमा मतदान रोकियो, दुई स्थानमा झडप

काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१ को भुवनेश्वरी आधारभूत विद्यालयमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा मतदान स्थगित भएको छ । बाह्रबिसे नगरपालिका-१ घोर्थली गाउँको मतदान केन्द्रमा १२ः३० बाट मतदान रोकिएको … पूरा पढ्नुहोस् »

महोत्तरीको बल्वा नगरपालिकामा हवाई फायर

काठमाडौँ । महोत्तरीको बलवा नगरपालिका-५ स्थित महावीर मतदान केन्द्रमा झडप भएको छ । मतदाता नामावलीका समबन्धमा विवाद हुँदा झडप भएको हो । झडपलाई नियन्त्रणमा लिनन प्रहरीले एक राउन्ड हवाई फायरसमेत … पूरा पढ्नुहोस् »

साँफेबगरको बाब्लामा झडप, मतदान स्थगित

काठमाडौँ । अछामको साँफेबगर नगपालिका-१३ बाब्लामा झडप हुँदा मतदान स्थगित भएको छ । मतदान जारी रहेकै बेला गठबन्धन पक्ष र एमाले कार्यकर्ताबीच झडप भएपछि अछामको बाब्लामा मतदान स्थगित भएको हो … पूरा पढ्नुहोस् »

बाराका विभिन्न मतदान केन्द्रमा झडप, मतदान रोकियो

काठमाडौँ । बाराका विभिन्न मतदान केन्द्रमा झडप भएको छ । झडपपनि मतदान प्रक्रिया रोकिएको प्रहरीले जनाएको छ । देवताल गाउँपालिका–७ मा मतदानका क्रममा झडप भएको छ । दुई पक्षबीच विवाद … पूरा पढ्नुहोस् »

आचारसंहिताविपरीत खुलेआम मादक पदार्थ बिक्री

काठमाडौँ । स्थानीय तहको निर्वाचनको मंगलबार मध्यराति १२ बजेबाट मौन अवधि सुरु भएको छ । मौन अवधिमा राजनीतिक गतिविधिसहित मदिरा बिक्री वितरण र सेवनमा रोक लगाइएको छ । तर, बारामा … पूरा पढ्नुहोस् »

एमालेका कार्यकर्ताहरुद्वारा कांग्रेस कार्यकर्तामाथि कुटपिट

काठमाडौं । पाँचथरका जिल्ला समन्वय समिति प्रमुख विमल सापकोटामाथि कांग्रेसका कार्यकर्ताहरूलाई कुटपिट गराएको आरोप लागेको छ । २३ वटा मोटरसाइकलमा एमालेका कार्यकर्ताहरू ल्याएर हिलिहाङ गाउँपालिका–६ मा कांग्रेसका कार्यकर्ताहरू कुटपिट गराएको … पूरा पढ्नुहोस् »

भोट मागेकै विषयमा कार्यकर्तामाथि कुटपिट

काठमाडौँ । खोटाङमा माओवादी केन्द्रका कार्यकर्तामाथि कुटपिट भएको छ । मौन अवधिमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका कांग्रेस सभापति केदार राई नेतृत्वको समूहले माओवादी केन्द्रका कार्यकर्ता पदम राईलाई कुटपिट गरेको दाबी … पूरा पढ्नुहोस् »

मिलनचोकमा प्रेसर कुकर बम विष्फोट

काठमाडौँ । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा बुटवको मिलनचोकमा बम विष्फोट भएको छ । बुधबार साँझ साढे ८ बजेतिर बम विष्फोट भएको हो । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार मिलनचोकमा रहेको … पूरा पढ्नुहोस् »

जलबिद्युत आयोजनाको भवनमा १४ वर्षीया किशोरी बलात्कृत

काठमाडौँ । बझाङमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा छबिसपाथिभेरा गाउँपालिका–५ बस्ने २६ वर्षीय कृष्ण धामीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित … पूरा पढ्नुहोस् »