मतदातालाई बाँड्दै गरेको १२ कार्टुन रक्सी बरामद

काठमाडौँ । कपिलवस्तु नगरपालिका-३ सानो बर्गदहवाबाट प्रहरीले रक्सी बरामद गरेको छ । मतदातालाई बाँड्दै गरेको अवस्थामा बुधवार कपिलवस्तु प्रहरीले बरामद गरेको हो । लु१ज २४१० नम्बरको भ्यानमा राखिएको रक्सी स्थानीयलाई … पूरा पढ्नुहोस् »

प्रचारप्रसारमा खटिएकी नेकपा एमालेकी एक महिलाको हत्या

काठमाडौं । रुकुम पूर्वमा चुनावी प्रचारप्रसारमा खटिएकी नेकपा एमालेकी एक महिला कार्यकर्ताको हत्या भएको अवस्थामा शव भेटिएको छ । प्रहरीका अनुसार एमाले कार्यकर्ता डोटी बुढा जुनमायाको शव भेटिएको हो । … पूरा पढ्नुहोस् »

बागमती प्रदेश कांग्रेस प्रतिनिधि परियारको हत्या, सहमतिपछि शव उठ्यो

काठमाडौँ । धारिलो हतियार प्रहार गरी हत्या गरिएका नेपाली कांग्रेसका बागमती प्रदेश प्रतिनिधि अनिल परियारको अन्त्येष्टि गरिएको छ । स्थानीय प्रशासन र पीडित पक्षबीच सहमति भएपछि मङ्गलबार साँझ अन्त्येष्टि गरिएको … पूरा पढ्नुहोस् »

३७ लाख जरिवाना तोकिएका फरार व्यक्ति पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई झण्डै रु ३७ लाख जरिवाना तोकिएका फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले बैंँकिङ … पूरा पढ्नुहोस् »

१५ वर्षीया किशोरीमाथि बलात्कार

काठमाडौँ । उदयपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा बेलका नगरपालिका–६ बस्ने २६ वर्षीय गणेश राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । किशोरीको घरमा कोही … पूरा पढ्नुहोस् »

मन्त्री मनाङेको कर्तव्य ज्यान उद्योगसम्बन्धी मुद्दा सर्वोच्चमा

काठमाडौं । राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’ गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्रीको कुर्सीमा दोस्रो पटक विराजनमान छन् । गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा आएका गुरुङ मन्त्रीको कुर्सीमा रहेकै बेला मंगलबार सर्वोच्च अदालतमा … पूरा पढ्नुहोस् »

भट्टेडाँडामा एमाले उम्मेदवारको गाडी तोडफोड

काठमाडौँ । ललितपुरको भट्टेडाँडामा एमाले उम्मेदवार चढेको गाडी तोडफोड भएको छ । युवा संघ नेपाल बागमती-३ का अध्यक्ष सन्तोष खड्काका अनुसार बागमती गाउँपालिका-३ बुलाका वडासदस्य नारायण भोम्जन उम्मेदवारको गाडी तोडफोड … पूरा पढ्नुहोस् »

नेपाल प्रहरीको जरुरी सार्वजनिक सूचना

काठमाण्डौं । स्थानीय तहको निर्वाचन २०७९ को सन्दर्भमा विभिन्न राजनीतिक दलका नेता, उम्मेद्वार तथा कार्यकर्ताहरु प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रम गरिरहेको अवस्थामा अपरिचित व्यक्तिबाट प्रसाद वा सगुन ग्रहणका निमित्त प्रस्ताव गर्ने … पूरा पढ्नुहोस् »

बहुविवाह कसुरमा महोत्तरीमा दम्पती पक्राउ

काठमाडौँ । बहुविवाह कसुरमा महोत्तरीमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जेठी श्रीमती सुनिता विश्वकर्माले दिएको उजुरीको आधारमा बर्दिबास-३ बस्ने भक्त बहादुर विश्वकर्मालाई आज प्रहरीले पक्राउ गरेको हो । … पूरा पढ्नुहोस् »

यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ । १५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लालिगुराँस नगरपलिका–३ मुसाङखेल बस्ने १९ वर्षीय अनिस बस्नेत रहेका छन् । उनलाई … पूरा पढ्नुहोस् »