बालुवाटारबाट नेविसंघका नेताहरू प्रहरीको नियन्त्रणमा

काठमाडौं । बालुवाटारबाट नेपाल विद्यार्थी संघ नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारअघि प्रदर्शनमा उत्रेका विद्यार्थी नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले नेविसंघका काठमाडौं अध्यक्ष अन्शुल केसी, … पूरा पढ्नुहोस् »

जनसङ्ख्या वृद्धिदर घट्नु मानव अस्तित्वमाथि कै खतरा हो- प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने भएकाले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह गरेका छन् । विश्व जनसङ्ख्या … पूरा पढ्नुहोस् »

कोठामा आगलागी हुँदा महिलाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–६, चेमजुङ गल्लीमा बिहीबार दिउँसो भएको आगलागीमा एक अपाङ्गता भएकी महिलाको ज्यान गएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार, हरिप्रसाद … पूरा पढ्नुहोस् »

प्राकृतिक विपत्तिलाई राजनीतिकरण गर्ने प्रवृत्ति

काठमाडौँ । विश्वकै सुन्दरतम् मुलुक नेपाल जहिले पनि प्राकृतिक प्रकोपको सिकार हुने गरेको छ । कहिले बाढी, पहिरो, डुबान त कहिले भीषण आगलागीको दुष्चक्र । भूकम्पका कारण नेपालका भौतिक, पुरातात्त्विक … पूरा पढ्नुहोस् »

चीनमा हिमताल विस्फोटबाटै रसुवामा बाढी आएको पुष्टि

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वामाुन महाशाखाले चीनमा हिमताल विस्फोटबाटै असार २४ गते रसुवामा बाढी आएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको जनाएको छ । महाशाखाले बाढीबारे अपडेट … पूरा पढ्नुहोस् »

सुनकोसी र सप्तकोसी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय उदयपुरले मनसुन सुरु भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा वर्षापछि आएको विपदलाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा … पूरा पढ्नुहोस् »

देशमा करिब ९५ हजार टन मल मौज्दात

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले अहिले देशमा करिब ९५ हजार टन मल मौज्दात रहेको बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री अधिकारीले खेती गरिएको बाली … पूरा पढ्नुहोस् »

रसुवामा क्षतिको अवलोकन गर्न प्रधानमन्त्री ओली त्यसतर्फ जाने

काठमाडौं । रसुवामा बाढी पहिरोले पुर्‍याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली त्यसतर्फ जाने भएका छन् । सोमबार राति आएको रसुवाको क्षतिग्रस्त ठाउँको अवलोकन गर्न प्रधानमन्त्री ओली सहित गृहमन्त्री … पूरा पढ्नुहोस् »

अपडेट- रसुवाको भोटेकोशी बाढी पहिरोमा फसेका ५७ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा सोमबार राति आएको बाढी पहिरोमा फसेका ५७ जनाको उद्धार गरिएको छ । ति मध्ये हेलिकोप्टरबाट ३० जना र टिमुरे इलाकासहितबाट २७ जनाको उद्धार गरिएको नेपाली … पूरा पढ्नुहोस् »

ज्वाइँले ससुराली पुगेर गरे श्रीमतीसहित चारजनाको हत्या

काठमाडौं । जिल्ला प्रहरी कार्यालय भोजपुरले दिएको जानकारीअनुसार रामप्रसाद राई गाउँपालिकामा ज्वाइँले एकै परिवारका सासु ससुरासहित चारजनाको हत्या गरेका छन् । प्रहरीका अनुसार बेलबहादुर गिरी, मञ्जु गिरी, मनिषा गिरी र … पूरा पढ्नुहोस् »