नेपाल प्रहरीद्वारा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याण सम्मानित

काठमाडौं । जेन–जी आन्दोलनपछि प्रहरी कार्यालयको पुनः संभार र पुनस्र्थापनामा गरेको सहयोग स्वरुप नेपाल प्रहरीले गोल्याण ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक अक्षय गोल्याणलाई सम्मान गरेको छ । जिल्ला प्रहरी परिसर … पूरा पढ्नुहोस् »

एम्बुलेन्सबाट गाँजा ओसारपसार,दुई जना पक्राउ

विराटनगर । मोरङ प्रहरीले आइतबार राति करिब साढे ११ बजे मोरङको केराबारी गाउँपालिका–५ लाफा टोलमा प्रहरीले हवाई फायर गरी एम्बुलेन्समा लोड गरिएको गाँजा नियन्त्रणमा लिएको हो । प्रहरीले दुई जनालाई … पूरा पढ्नुहोस् »

नाइमाद्धारा ट्राफिक र यातायात कार्यालयलाई करिब ३० लाखको सहयोग

काठमाडौं । नेपाल अटोमोबील इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा) ले ट्राफिक र यातायात कार्यालयलाई सहयोग गरेको छ । नाइमाले जेनजी आन्दोलनका क्रममा प्रभावित यातायात व्यवस्था विभाग र काठमाडौं उपत्यका ट्राफिक … पूरा पढ्नुहोस् »

हर्क साम्पाङको श्रम संस्कृति पार्टीको उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राज कुमार तामाङ लामालाई प्रहरीले पक्राउ गरेको छ । विश्वक्रान्ति, कुमार र देवराज लामा भनेर चिनिने ५० … पूरा पढ्नुहोस् »

राष्ट्रिय परिचय पत्र विभागका दुई जना कर्मचारी पक्राउ

काठमाण्डौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ। सिंहदरबारस्थित विभागमा कार्यरत विवरण दर्ता अपरेटरको युजर आइडी र पासवर्डको दुरूपयोग गरी … पूरा पढ्नुहोस् »

सिनामंगलमा असईले गरे ४ महिने छोराको हत्या

काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई पुष्कर कार्की पक्राउ गरेका छन् । हत्या गरेर भागेको अवस्थामा … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनमा हत्या, लुटपाट र आगजनी गर्ने ७ सय ५ जना पक्राउ

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनकाक्रममा गैर कानुनी गतिविधिमा संलग्न रहेको आरोपमा देशभर सात सय पाँच जना पक्राउ परेका छन्। प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार भदौ २३ … पूरा पढ्नुहोस् »

अदालतले अभिभावकको जिम्मा लगाउनु भनेको थुनुवा अस्पतालबाट फरार

काठमाडौं । बाल अदालतले अभिभावकको जिम्मा लगाउनु भनेर आदेश गरेको थुनुवा अस्पतालबाट भागेकी छन् । १७ वर्षीया रमिला भुजेल भक्तपुरस्थित कोरिया मैत्री नगरपालिका अस्पतालको शौचालयबाट फरार भएकी हुन् । शुक्रबार … पूरा पढ्नुहोस् »

भोलि सार्वजनिक बिदा

काठमाण्डौं । भोलि सार्वजनिक बिदा हुने भएको छ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमह्री पुन्हिः अर्थात् योमह्री पूर्णिमा पर्व र उधौली पर्व भोलि मनाइँदैछ । यसै अवसरमा सरकारी कार्यालय, … पूरा पढ्नुहोस् »

सेना परिचालनसम्बन्धी राष्ट्रपतिको निर्णय कार्यान्वयनमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेसँगै उक्त निर्णय कार्यान्वयनमा गएको छ । राष्ट्रपति कार्यालयका एक अधिकारीले राष्ट्रपतिबाट सरकारको सिफारिसलाई स्वीकृत भएलगत्तै … पूरा पढ्नुहोस् »