बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि कुटपिटको अभिव्यक्ति दिएपछि साइबर ब्यूरोको फन्दामा

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत कानुन विपरीतका अभिव्यक्ति दिई समाजमा भ्रम सृजना गर्ने व्यक्तिमाथि अनुसन्धान जारी रहेको जनाएको छ। साइबर ब्यूरोका अनुसार युटुब च्यानललगायत … पूरा पढ्नुहोस् »

काठमाडौँ क्षेत्र नं. १ मा पुस्तान्तरणको सङ्केत : प्रबल थापाको उदय

काठमाडौँ। देशको राजनीतिक नक्सामा सधैँ निर्णायक मानिँदै आएको काठमाडौँ निर्वाचन क्षेत्र नं. १ फेरि एक पटक बहसको केन्द्रमा छ। यस पटक बहसको कारण केवल चुनाव होइन, नेतृत्वको पुस्तान्तरणको हो । … पूरा पढ्नुहोस् »

चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने

सरकारले निर्वाचनका दौरान सामाजिक सञ्जालको प्रयोगमार्फत् हुन सक्ने दुरुपयोगका घटना रोक्न निगरानी बढाउने भएको छ । आसन्न निर्वाचनकेन्द्रित सुरक्षा रणनीतिकै अंगको क्रममा लिँदै गैरकानुनी काम भएको पाइए कडाइका साथ कारबाही … पूरा पढ्नुहोस् »

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

पोखरा । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । उनी पोखरामा कार्यक्रममा सहभागी भएकै अवस्थामा पक्राउ गरेका हुन् । कास्कीका प्रहरी … पूरा पढ्नुहोस् »

एसबीआई बैंक लुटपाटको योजनाका मुख्य योजनाकार घरबेटीसहित ७ जना पक्राउ

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा भएको करोडौँको लुटपाट महिनौं लामो योजनापछि गरिएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीका … पूरा पढ्नुहोस् »

लामिछाने जोडिएका मुद्दाका सबैलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपबाट छुट्कारा

काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारी बरालले गोर्खा मिडिया प्रालि जोडिएको सहकारी ठगी मुद्दामा सबै आरोपित विरुद्ध दुई अभियोगपत्र संशोधन गर्न स्वीकृति दिएकी छन् । गत बुधबार रवि लामिछानेको हकमा मात्रै … पूरा पढ्नुहोस् »

मुख्यमन्त्री बानियाँद्धारा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडालाई ३० थान मोटरसाइकल हस्तान्तरण

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नागरिकलाई शान्तिसुरक्षाको प्रत्याभूति दिलाउनु प्रदेश सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्। प्रदेश सरकारको तर्फबाट बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडालाई आज मोटरसाइकल हस्तान्तरण गर्दै … पूरा पढ्नुहोस् »

गगन थापा नेता मात्र होइन, माक्स लिडर हो

काठमाडौ । गगन थापा, समकालीन राजनिज्ञहरुमा मलाई मन पर्ने नेता हुन्। उनी मलाई नेता भन्दा अझ माक्स लिडर भन्न मन लाग्छ । २०६०-६२ सम्झँदा,उनी त्यो लिडर हुन् जो एकै पटक … पूरा पढ्नुहोस् »

वर्तमान सरकारमा बस्नेलाई कुनै दलतिर ढल्कने छुट छैन : गृहमन्त्री अर्याल

काठमाडौं । ललितपुरमा आयोजित बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरूलाई कुनै दलतिर ढल्कने छुट नभएको बताएका छन् । मन्त्री अर्यालले जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारको … पूरा पढ्नुहोस् »

वीरगञ्जमा दिउँसो १ बजेसम्म कर्फ्यु लम्बियो

जनकपुरधाम । वीरगञ्जमा जारी कर्फ्यु दिउँसो १ बजेसम्म लम्बिएको छ । धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले वीरगञ्जमा कर्फ्यु आदेश जारी गरेको हो । सोमबार … पूरा पढ्नुहोस् »