निवर्तमान परराष्ट्रमन्त्री डा. राणा देउवाको स्वास्थ्यमा सुधार

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी पत्नी एवं निवर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको स्वास्थ्यमा सुधार भइरहेको नेपाली सेनाले जनाएको छ। गत भदौ २४ गते … पूरा पढ्नुहोस् »

सिंहदरबार परिसरमा जलाइएका सवारीसाधन हटाएर व्यवस्थापनको कार्य सुरु

काठमाडौँ । ‘जेनजी’ प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधन हटाएर व्यवस्थापनको कार्य सुरु गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जलेका सवारीसाधनलाई संसद् भवनको खाली ठाउँमा लगेर व्यवस्थापन गर्न … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनको क्रममा प्रहरीका ३४६ सवारी साधन जले

काठमाडौं । काठमाडौं उपत्यकामा जेनजी आन्दोलनको क्रममा प्रहरीका ३४६ सवारी साधन जलाइएको छ । प्रहरी प्रवक्ता एसएसपी शेखर खनालका अनुसार, जलेका सवारीमध्ये २४ वटा हेभी चारपांग्रे, १०४ वटा लाइट चारपांग्रे … पूरा पढ्नुहोस् »

गोकर्णेश्वरमा महिलामाथि खु-कुरी प्रहार

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–७ शिवचोकमा बिहीबार ५१ वर्षीया सीतादेवी पन्तमाथि खुकुरी प्रहार गरिएको घटना सार्वजनिक भएको छ । शिवचोकस्थित घरमा खाना खाइरहेको अवस्थामा सीतादेवी पन्तमाथि खुकुरी हानिएको हो । प्रहरीले … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनको आँधीमा उभिएकी आशिका तामाङ

काठमाडौँ । जेनजी आन्दोलनको अत्यास लाग्दो, भयावह र कष्टकर परिदृश्यबीच देशले एउटा अदृश्य नायिकालाई चिनेको छ । आशिका तामाङ । हुन त यो नाम नयाँ भने होइन्, यस अघि पनि … पूरा पढ्नुहोस् »

खाद्यले खसी–च्याङ्ग्रा बिक्री नगर्ने

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्षका चाडपर्वमा खसी, च्याङ्ग्रा बिक्री नगर्ने भएको छ । विगतमा हरेक वर्ष दशैँ अघि खसी तथा च्याङ्ग्रा ल्याएर बिक्री गर्दै आएको कम्पनीले … पूरा पढ्नुहोस् »

चाडपर्व छाडेर काम खोज्दै भारत जानेको लर्को

काठमाडौँ । नेपालीहरूको महान् चाड दसैँ आउन एक साता मात्रै बाँकी छ । यति बेला दसैँ मनाउनका लागि देश विदेशबाट आफ्नो घर फर्किंदै छन् । तर सुदूरपश्चिममा भने दसैँको मुखमा … पूरा पढ्नुहोस् »

‘हामी नेपाल’ का संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास

काठमाडौं । ‘हामी नेपाल’का संयोजक सुदन गुरुङमाथि बुधबार एक समूहले आक्रमणको प्रयास गरेका छन् । एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले निकट दावी गर्ने समूहले आफूलाई आक्रमणको प्रयास गरेको गुरुङले जनाएका … पूरा पढ्नुहोस् »

सिंहदरवारमा जलाइएका सवारीसाधनलाई व्यवस्थापन गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेन जेड प्रदर्शनका क्रममा सिंहदरवार परिसरमा जलाइएका सवारीसाधनलाई अन्यत्र लगी व्यवस्थापन गर्नुपर्ने बताएका छन् । … पूरा पढ्नुहोस् »

चुरियामाईमा नेपाली सेनाको ट्रक दुर्घटना

हेटौडा । मकवानपुर र बाराको सिमानामा पर्ने चुरियामाईमा नेपाली सेनाको एक ट्रक दुर्घटना हुँदा कम्तीमा १६ जना सैनिक घाइते भएका छन् ।  मंगलबार दिउँसो भएको दुर्घटनामा घाइतेमध्ये तीन जनाको अवस्था … पूरा पढ्नुहोस् »