जहाज दुर्घटनाका दुई सम्भावित ठाउँ, पाइलटको फोन लागिरहेको छ

काठमाडौं । सम्पर्कविहीन बनेको तारा एयरको ट्विनअटर विमानबारे सम्भावित दुई ठाउँको पहिचान भएको छ । जहाज मुस्ताङको टिटी लेक वरपर र लार्जुङ क्षेत्रलाई सम्भावित क्षेत्र मानेर खोजी गर्ने तयारी भइरहेको … पूरा पढ्नुहोस् »

लागुऔषध खैरो हिरोइनसहित चार पक्राउ

काठमाडौँ । लागुऔषध खैरो हिरोइनसहित प्रहरीले बेलौरी नगरपालिका–७ पौलाहा मसानघाट क्षेत्रबाट चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार हिजो साँझ इलाका … पूरा पढ्नुहोस् »

शिक्षकबाटै असुरक्षित छात्रा, इज्जत जाने डरले विद्यालयमै मिलाइन्छन् घटना

काठमाडौं । गत चैत ६ गते मोरङको लेटाङमा भएको घटना त सबैलाई ताजै होला । आफ्नै छात्रामाथि यौन दुर्व्यवहार गरेको विषयमा विवाद हुँदा लेटाङमा एक प्रहरी जवानले ज्यान गुमाउन पुगिन् … पूरा पढ्नुहोस् »

आगलागीबाट छ घरमा क्षति

काठमाडौँ । सप्तरीको छिन्नमस्ता गाउँँपालिका–५ लोखरम भटोत्तरमा आज बिहान आगलागी हुँदा छ वटा घरमा क्षति पुगेको छ । आगलागीका कारण महेन्द्र कामैत, शङ्कर कामैत, शत्रुघ्न कामैत र भरत कामैतको घरमा … पूरा पढ्नुहोस् »

चितुवाको आक्रमणबाट बालकको मृत्यु

काठमाडौँ । सन्धिखर्क–४ वाङला अमलडाँडामा चितुवाको आक्रमणबाट सात वर्षीय बालकको मृत्यु भएको छ । गुल्मीको रेसुङ्गा घर भई सो स्थानमा बस्दै आएका सम्राट नेपालीको विहीबार चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला … पूरा पढ्नुहोस् »

रञ्जन कोइराला अब २० वर्ष जेल बस्नुपर्ने

काठमाडौँ । श्रीमतीको हत्या गरेर जेल परेका सशस्त्र प्रहरीका पूर्व डीआईजीको सजाय घटाउने गरी निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले गरेको फैसला सर्वोच्चले उल्टाएको छ । सर्वोच्चको पूर्ण इजलासले निलम्बित प्रधानन्यायाधीश … पूरा पढ्नुहोस् »

बलात्कार गरेको अभियोगमा प्रिन्सिपल पक्राउ

काठमाडौँ । इटहरीको ब्लूमिङ लोटस इङ्लिस स्कुलको कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई पाँच वर्षअघि बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल पक्राउ परेका छन् । तत्कालीन प्रिन्सिपल राजकुमार खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान … पूरा पढ्नुहोस् »

सिण्डिकेट नतोडिदा मौलाएको पठाओको ठगी धन्दा !

काठमाडौँ । पछिल्लो समय पठाओ कम्पनीको ठगीधन्दा बिगबिगी छ । पठाओ कम्पनीले यात्रुहरुलाई सेवा दिने नाममा लुटिरहेका छन् । तर, ट्राफिक महाशाखा र यातायात व्यवस्था विभाग मुर्कदर्शक भएर हेरिरहेको छ … पूरा पढ्नुहोस् »

एम्बुलेन्स दुर्घटनामा वृद्धाको मृत्यु

सिन्धुपाल्चोक । लामोसाँघु–जिरी सडकखण्डको दुईकिलोमा एम्बुलेन्स दुर्घटनामा परी एक वृद्धाको मृत्यु भएको छ । गए राति खाडीचौर बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित बा.२०च ६३२७ नंको एम्बुलेन्स दुर्घटनामा परेको हो … पूरा पढ्नुहोस् »

ट्याक्टर दुर्घटना: १ जनाकाे मृत्यु, २४ जना घाइते

काठमाडौं । अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  साेही दुर्घटनामा परेर २४ जना घाइते भएका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-४ कालिकास्थान टोट्केसालमा भे १ … पूरा पढ्नुहोस् »