पार्टीको आज्ञा र वडावासीको चाहनामा मेरो उम्मेदवारी : कामपा-१० का नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेद्वार – रामकुमार केसी

काठमाडौँ । रामकुमार केसीले २०३६-३७ सालमा बहुदल निर्दलकोको जनमत संग्रहको निर्वाचनमा रत्नराज्य स्कुल बानेश्वरमा ७-८ कक्षा पड्दादेखी नै राजनीतिमा हाम फालेका थिए । बहुदलीय ब्यवस्था ल्याई छाड्ने युवाको अठोट निकै … पूरा पढ्नुहोस् »

अवैध चितुवाको छालासहित तीन पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक थान अवैध चितुवाको छालासहित वीरेन्द्रनगर बजारबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१४ सुर्खेत दर्नाकोट गाउँका २३ वर्षीय अम्मर थापा, … पूरा पढ्नुहोस् »

चारतले भवनमा आगलागी हुँदा करोडौँको क्षति

काडमाडौँ । चितवनको नारायणगढ कमलनगरस्थित एउटा चारतले भवनमा आगलागी हुँदा करोडौँको क्षति भएको छ । स्थानीय तुल्सीराम सापकोटाको चारतले घरको पहिलो तलामा विभिन्न विभिन्‍न व्यक्तिले संचालन गरेको इलेक्ट्रोनिक पसल, जुत्ता … पूरा पढ्नुहोस् »

डिजे बाजा बजाउने विषयमा कुटपिटहुदा एक युवकको मृत्यु

काठमाडौँ । सप्तरीको खडक नगरपालिकामा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । विवाहमा जन्तीसँगै ल्याएइको डिजे बाजा बजाउने विषयलाई लिएर भएको विवादपछि कुटपिटमा परी खडक नगरपालिका–४ पंसेराका २५ वर्षीय सन्तलाल … पूरा पढ्नुहोस् »

बारामा दुई सय केजी गाँजासहित दुई जना भारतीय पक्राउ

काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–१० लिलकन्ठवा हनुमान मन्दिर अगाडिबाट करिब २ सय केजी गाँजा सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत घर भएका ६० … पूरा पढ्नुहोस् »

विभिन्न घटना सम्बन्धि विवरण हेर्नुहोस्, कहाँ कहाँ के भयो ?

मोरङ । चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरेका तथा कानून बमोजिम नेपाल मेडिकल काउन्सिलबाट ईलाज गर्नको लागि ईजाजतपत्र प्राप्त समेत नगरी क्लिनिक सञ्चालन गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले … पूरा पढ्नुहोस् »

यस्ता उम्मेदवारीले मनोनयन दर्ता गरे भने, त्यस्ता उम्मेदवार विरुद्ध; निम्न आधारमा उजुरी दर्ता गर्न सकिन्छ

काठमाडौ । नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल मुलुकको सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट प्रचलित कानूनले अयोग्य भएको । सरकारी अनुदान प्राप्त संस्थामा पारिश्रमिक … पूरा पढ्नुहोस् »

वेस्ट बैंकमा इजरायली सेनाद्वारा प्यालेस्टिनीको गोली हानी हत्या

काठमाडौँ । कब्जा गरिएको वेस्ट बैंकको शहर जेरिको नजिकैको शरणार्थी शिविरमा कार्यरत इजरायली सेनाले टाउकोमा गोली हानेपछि मङ्गलबार एक प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ। २० वर्षीय अहमद … पूरा पढ्नुहोस् »

आगलगी हुँदा १५ लाखको क्षति

काठमाडौँ । मलङ्गवा नगरपालिका–१० स्थित एक घरमा आगलगी हुँदा रु १५ लाख मूल्य बराबरको क्षति भएको छ । नेपाली कांग्रेसका नेता जयप्रकाश मल्लिकको घरमा आज बिहान चार बजेको समयमा भएको … पूरा पढ्नुहोस् »

भन्सार छलि ल्याएका विभिन्न चाँदीका गरगहना सहित पक्राउ

काठमाडौँ । लहान नगरपालिका-३ अस्पतालचोकस्थित सगरमाथा होटल एण्ड लजबाट २ जनालाई भन्सार छलि ल्याएका ७ केजी ६ सय ११ ग्राम बराबरको विभिन्न चाँदी गरगहना सहित आइतबार प्रहरीले पक्राउ गरेको छ … पूरा पढ्नुहोस् »