अमेरिकाबाट नेपाल फर्काएका ९ नेपालीमाथि अनुसन्धान गर्दै प्रहरी

काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएर नेपाल फर्काइएका ९ जनाबारे प्रहरीले अनुसन्धान थालेको छ । अमेरिकाबाट चार्टर्ड विमानमार्फत उनीहरूलाई बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओरालिएको थियो । उनीहरूलाई अध्यागमन कार्यालयले प्रहरीलाई … पूरा पढ्नुहोस् »

थापाथलीमा फुटेको पाइप तत्काल मर्मत गरी पानी सुचारु गराउन मन्त्रीको निर्देशन

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ स्थित थापाथली चोक नजिक आज बिहान फुटेको मेलम्ची खानेपानीको मुख्य पाइपलाइन तत्काल मर्मत गरी पानी सुचारु गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । मेलम्चीको … पूरा पढ्नुहोस् »

विदेशमा कमाएको भन्दा फूल खेतीबाट धेरै आम्दानी

दाङ । घोराही उपमहानगरपालिका-१४ झिंगौराका ३९ वर्षीय किसान लोकेन्द्र रोका मगरको बारीमा अहिले पनि सय पत्रिका फुल ढकमक्क फुलेका छन् । उनी बेमौसमी समयमा पनि फूल, माला बिक्री गर्न व्यस्त … पूरा पढ्नुहोस् »

मेलम्चीको पाइप फुट्दा काठमाडौँको थापाथली क्षेत्र जलमग्न

काठमाडौँ । काठमाडौँको थापाथली चोक नजिक मेलम्चीको पाइप फुटेपछि जलमग्न भएको छ । आज बिहान पाइप फुट्दा उक्त क्षेत्रमा जलमग्न हुनुका साथै सडकसमेत अवरुद्ध भएको छ । थापाथलीमा के कारणले … पूरा पढ्नुहोस् »

हत्या आरोपीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

काठमाण्डौं । प्रहरीले हत्या आरोपीलाई नियन्त्रणमा लिन गोली चलाएको छ। आइतबार टोखामा गोली चलाएर हत्या आरोपीलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। दुई वर्षअघि गोठ्ठाटारमा लाल मोहम्मदमाथि गोली चलाउने सुटर गुड्डु … पूरा पढ्नुहोस् »

स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले गरेको प्रदर्शनमा झडप

काठमाडौं । स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले गरेको प्रदर्शनमा झडप भएको छ । आज (आइतबार) बिहान नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । झडपमा परेर प्रहरी … पूरा पढ्नुहोस् »

गोली हानेर युवकको हत्या

धनगढी । बैतडीमा गोली प्रहार गरेर एक युवकको हत्या भएको छ । दोगडाकेदार गाउँपालिका–८ का २५ वर्षीय सुरेन्द्र विष्टको गोली प्रहारबाट हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका … पूरा पढ्नुहोस् »

जेष्ठ नागरिक ,बालबालिका युवाबिच पुस्तान्तरण सम्वन्धि एक दिने कार्यक्रम सम्पन्न

भक्तपुर । सुर्यबिनायक नगरपालिका नगर कार्यसमितिको कार्यक्रम,जेष्ठ नागरिक ,बालबालिका युवाबिच पुस्तान्तरण सम्वन्धि एक दिने कार्यक्रम सुर्यबिनायक नगरपालिका वडा नै ३ का वडा अध्यक्ष दिपेन्द्र केसिको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो । … पूरा पढ्नुहोस् »

‘ट्राफिक टिचर’ अभियान बागमती प्रदेशभर लागु गरिँदै

काठमाडौँ । चितवनबाट सुरु गरिएको ‘ट्राफिक टिचर अभियान’ बागमती प्रदेशभर लागु गर्न लागिएको छ । विद्यार्थीहरुलाई सडक नियम सम्बन्धी जानकारी गराउने उद्देश्यले राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरले सो … पूरा पढ्नुहोस् »

बिहानदेखि परेको वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ । आज बिहानदेखि परेको वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । सडकमा जमेको बाक्लो हिउँका कारण लोकमार्गअन्तर्गत बागलुङको निसीखोला–पूर्वी रुकुम खण्ड अवरुद्ध भएको हो … पूरा पढ्नुहोस् »