काठमाडौँ उपत्यकामा छठको रौनक सुरु

काठमाडौँ । तिहार सकिएलगत्तै अहिले काठमाडौँ उपत्यकामा छठको रौनक सुरु भएको छ । छठका लागि अहिले काठमाडौँ उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरीलगायतका स्थानमा छठका लागि टेण्ट राख्ने कार्य करिब करिब अन्तिम … पूरा पढ्नुहोस् »

सोमबारको भीषण वर्षाका कारण तनहुँका विभिन्न ठाउँमा भित्र्याउने बेला भएको धानमा क्षति

तनहुँ । सोमबारको भीषण वर्षाका कारण तनहुँका विभिन्न ठाउँमा भित्र्याउने बेला भएको धानमा क्षति भएको छ । जिल्लाका दश वटै पालिकाका विभिन्न ठाउँमा वर्षाले धानमा क्षति भएको कृषि ज्ञान केन्द्रले … पूरा पढ्नुहोस् »

काठमाडौको ८ ठाउँमा छ्ठ मनाउदै !

तिहारको समापनसँगै छठ पर्वको हर्षेल्लाष शुरू भएको छ । छठ पर्व सूर्यदेवको अनुष्ठान हो । हरेक मानवले जन्मदेखि मृत्युपर्यन्त देख्ने विशालकाय शक्ति अनि उर्जा केन्द्र सूर्यसँगको मानवको सहअस्तित्वसँगै सांस्कृतिक पृष्ठभूमि … पूरा पढ्नुहोस् »

‘पूर्णबहादुरको सारङ्गी’ ले ६ दिनमा कमायो ७ करोड बढि

काठमाडौँ । लक्ष्मीपूजाको दिनबाट प्रदर्शनमा आएको नेपाली फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले आक्रामक व्यवसाय गरिरहेको छ । फिल्मले रिलिजको ६ दिनमा ७ करोड बढी व्यवसाय गर्दै यसअघिका व्यवसायको रेकर्ड तोड्ने बाटोमा … पूरा पढ्नुहोस् »

जलेश्वरमा छठपर्वमा बिक्री गर्ने उद्देश्यले भारतबाट ५० लाखका केरा आयात

महोत्तरी । जिल्ला सदरमुकाम जलेश्वरमा छठपर्वमा बिक्री गर्ने उद्देश्यले व्यवसायीले भारतबाट रु ५० लाख बराबरका केरा भित्र्याएका छन्। आज जलेश्वरमा लाग्ने अन्तिम हाटबजारमा रु ५० लाखको केरा ल्याइएको व्यवसायी गणेश … पूरा पढ्नुहोस् »

साढे पाँच किलो सुनसहित विमानस्थलबाट पक्राउ

काठमाडौं । हिजो साँझ उनीहरु एयर अरेबियाको उडानबाट काठमाडौं आउँदा पाँच किलो सुन सहित तीनजना विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा चिनियाँ र म्यानमारका … पूरा पढ्नुहोस् »

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सरकारको सक्रियता

काठमाडौँ । नेपाल सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सक्रियता देखाएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसरा पीडित,प्रभावित भएका ७७ जना महिलाको … पूरा पढ्नुहोस् »

लामिछानेलाई बुटवलमा उपस्थित गराउन रुपन्देही प्रहरीको पत्राचार

काठमाडौँ । पूर्व गृहमन्त्री रवि लामिछानेलाई उपस्थित गराउन रुपन्देही प्रहरीले कास्कीमा पत्र पठाएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा कार्तिक २ मा पक्राउ परेका लामिछानेलाई अहिले जिल्ला प्रहरी … पूरा पढ्नुहोस् »

प्रहरीद्वारा चाडपर्व लक्षित विशेष निगरानी

काठमाण्डौं । गृह मन्त्रालयले चाडपर्वलाई शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षा योजना लागू गरी उच्च सुरक्षा प्रदान गर्न निर्देशन गरेको छ । सुरक्षा समितिले आवश्यक निर्णय गरी शान्ति सुव्यवस्थाको काम अघि बढाएका … पूरा पढ्नुहोस् »

प्रहरीद्धारा विभिन्न कला प्रस्तुत गर्दै कुकुर तिहार मनाइयो

काठमाडौं । नेपाल प्रहरीको के–नाइन कार्यालय महाराजगञ्जले कुकुर तिहारको अवसरमा विभिन्न कला प्रस्तुत गर्दै कुकुर तिहार मनाएको छ । विगत ५५ वर्षदेखि औपचारिक रुपमा कुकुरलाई तालिम दिएर अनुसन्धान कार्यमा खटाउँदै … पूरा पढ्नुहोस् »