पत्रकार पुडासैनीको मृत्यु

काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको छ । पारिवारिक स्रोतका अनुसार उनको चाबहिलको हेल्पिङह्याण्ड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । हृदयघातको लक्षण देखिए पनि … पूरा पढ्नुहोस् »

कुन फोनमा चल्ने छैन ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम

काठमाडौं । आजदेखि केही मोबाइल फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने भएको छ । अब २० भन्दा बढी प्रकारका एन्ड्रोइड मोबाइल फोनमा ह्वाट्सएप र फेसबुक चल्ने छैन । ह्वाट्सएप र … पूरा पढ्नुहोस् »

क्यान महासंघमा सुनैना घिमिरे पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) मा नयाँ कार्यसमिति निर्वाचित भएको छ । महासंघको १५औँ महाधिवेशनले सुनैना घिमिरे पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्ष … पूरा पढ्नुहोस् »

सूर्यको सबैभन्दा नजिक पुगेर पनि कसरी जोगियो नासाको अन्तरिक्षयान

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको एउटा अन्तरिक्षयान सूर्यको सबैभन्दा नजिक पुगेर मात्र होइन असाधारण तापक्रम रहेको त्यस क्षेत्रमा समेत सामान्य रुपमा काम गरेर इतिहास रचेको छ । यसअघि कुनै पनि अन्तरिक्षयानहरु … पूरा पढ्नुहोस् »

पौडेलले सिंगापुरमा राखेको भनेको रकमको विस्तृत विवरण उपलब्ध गराउन विशेष अदालतको आदेश

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलले सिंगापुरमा राखेको भनेको रकमको विस्तृत विवरण उपलब्ध गराउन आदेश दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंगापुरस्थित युनाइटेड ओभरसिज … पूरा पढ्नुहोस् »

‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२४’ बाट बन्दना शर्मा सम्मानित

काठमाण्डौं । सूचना प्रविधि क्षेत्रमा क्रियासिल रहेर उल्लेख्य योगदान पुर्याउने बन्दना शर्मालाई यो वर्षको ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’ प्रदान गरिएको छ । हालै सम्पन्न आइसिटी अवार्ड २०२४ को ग्राण्ड … पूरा पढ्नुहोस् »

एप्पल र मेटाबीच आरोप-प्रत्यारोप

आइफोन निर्माता कम्पनी एप्पल र फेसबुकको मातृ कम्पनी मेटाबीच एकपटक पुनः टकराब बढेको छ । एप्पलका सफ्टवेयर टूलसम्म पहुँच प्राप्त गर्नका लागि मेटाले धेरैपटक अनुरोध गरेको र यसबाट प्रयोगकर्ताको गोपनियता … पूरा पढ्नुहोस् »

नेपाल टेलिकमको ३० प्रतिशत लाभांश घोषणा

काठमाडौं । नेपाल टेलिकम (एनटीसी)ले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले अर्थ मन्त्रालयबाट … पूरा पढ्नुहोस् »

शाओमीको साउन्ड आउटडोर स्पिकर सार्वजनिक

काठमाण्डौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा शाओमी साउन्ड आउटडोर स्पिकर सार्वजनिक गरेको छ । अत्याधुनिक विशेषताहरूले भरिपूर्ण यो स्पिकरले पार्टी आयोजना गर्दा होस् वा एक्लै विश्राम लिँदा होस् यसले … पूरा पढ्नुहोस् »

एनसेलले ल्यायो अनलिमिटेड डेटा सापटी सुविधा

काठमाडौं । एनसेलका ग्राहकले अब अनलिमिटेड डेटा सापटी लिन सक्छन् । सापटी सुविधालाई थप विस्तार गर्दै एनसेलले आफ्ना ग्राहकहरुलाई अब ब्यालेन्स नभएको बेलामा १ दिन समयसीमा रहेको अनलिमिटेड डेटा सापटी … पूरा पढ्नुहोस् »