सामसङ ग्यालेक्सी ए०४ नेपालमा सार्वजनिक हुँदै

काठमाडौं । सामसङले नयाँ ग्यालेक्सी ए०४ मोबाइल नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ ।नयाँ पुस्ताका प्रयोगकर्ताहरुका लागि सुलभ मूल्यमा सामसङ ग्यालेक्सी ए०४ मोबाइल नेपाली बजारमा सार्वजनिक गर्ने तयारी भइरहेको … पूरा पढ्नुहोस् »

यु परिवर्तनबाट हुने हानिनोक्सानीको मुद्दा पेचिलो बन्दै

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७) मा जलवायु परिवर्तनबाट हुने हानि तथा नोक्सानीसम्बन्धी मुद्दा पेचिलो हुने देखिएको छ । कोप–२७ आगामी … पूरा पढ्नुहोस् »

विद्युतीय मोटरसाइकल आविष्कारक सोहनको परिवारमा खुसी

काठमाडौँ । धनगढी उपमहानगरपालिका– ५ जाइँ गाउँका विद्यार्थी सोहन कैनीको घरमा आविष्कार गरिएको विद्युतीय मोटरसाइकल हेर्न मङ्गलबार बिहान भीड लागेको थियो । ऐश्वर्य विद्या निकेतन धनगढीमा कक्षा ११ मा अध्ययनरत … पूरा पढ्नुहोस् »

दैनिक पाँच घण्टाभन्दा कम सुत्नेलाई खतरा : अध्ययन

लन्डन । रातमा पाँच घण्टा वा कम सुत्ने ५० वर्ष वा माथिका मानिसहरूलाई लामो समयसम्म आराम गर्ने साथीहरूको तुलनामा उमेर बढ्दै जाँदा धेरै पुरानो रोगहरू विकास गर्ने जोखिम बढी हुने … पूरा पढ्नुहोस् »

विश्व इतिहासमा आज विभिन्न घटनाक्रम

आज  ११  अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्वर्पूण घटनाः अन्तरिक्षमा हिड्ने पहिलो अमेरिकी महिलासन् १९८४ मा … पूरा पढ्नुहोस् »

पहिरोले लमही–घोराही प्रसारण लाइनको टावर ढाल्यो, बनाउन केही दिन लाग्ने

काठमाडौं । अविरल वर्षासँगै गएको पहिरोबाट दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइनको एउटा टावर ढलेको छ । शुक्रबार गएको पहिरोले लमही–घोराही १३२ केभी प्रसारण लाइनअन्तर्गत लमही नगरपालिका–६, बेल्दामारस्थित १८ नं … पूरा पढ्नुहोस् »

वैज्ञानिकले अब चन्द्रमामा बिरुवा उब्जनी गर्ने 

एजेन्सीसिड्नी । अष्ट्रेलियाका वैज्ञानिकहरूले शुक्रबार अनावरण गरेको नयाँ मिसनमा २०२५ सम्ममा चन्द्रमामा बिरुवाहरू उब्जाउने प्रयास गरिरहेका छन् ,जुन उनीहरूले भविष्यको उपनिवेशको लागि मार्ग प्रशस्त गर्न मद्दत गर्न सक्ने बताइएको छ … पूरा पढ्नुहोस् »

भारतमा आईफोन १४ उत्पादन सुरु

एजेन्सीनयाँ दिल्ली । अमेरिका चीन ब्यापारिक द्वन्द्वबीच विश्वप्रसिद्ध प्रविधि कम्पनी एप्पलले भारतमा आईफोन १४ बनाउन सुरु गरेको छ । चीनले आफ्नो आपूर्तिको सञ्जाल देशबाहिर लान खोजिरहेका बेला एप्पलले आईफोन १४ … पूरा पढ्नुहोस् »

एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध

काठमाडौँ । हुम्लाको दक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिकामा एक महिनादेखि मोबाइल सेवा अवरुद्ध हुँदै आएको छ । मेल्छाम गाउँमा स्थापना गरिएको नेपाल टेलिकमको टावरमा खराबी आउँदा सञ्चार सेवा अवरुद्ध भएको हो … पूरा पढ्नुहोस् »

पूर्व सञ्चारमन्त्री बास्कोटाले भने– निकै ढिलो शुरु भए पनि राम्रो हो

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले सरकारले आजबाट कार्यान्वयनमा ल्याएको एमडीएमएस प्रणाली राम्रो भएको बताएका छन् ।  सामाजिक सञ्जालमा सरकारले कार्यान्वयनमा … पूरा पढ्नुहोस् »