सिन्धुली अस्पताललद्वारा विभिन्न खाले सेवा सुविधा विस्तार

काठमाडौँ । सिन्धुली अस्पतालले थप छ सेवा प्रदान गर्ने भएको छ । अस्पताल स्थापनाको ४५औँ वार्षिकोत्सवका अवसरमा शनिबार साँझ पत्रकार सम्मेलन सो जानकारी दिइएको हो । अस्पताल विकास समितिका अध्यक्ष … पूरा पढ्नुहोस् »

पाठेघरको मुखमा हुने क्यान्सरको परीक्षण

काठमाडौँ । म्याग्दे गाउँपालिकाले आयोजना गरेको एकीकृत घुम्ती शिबिरबाट नौ सय चौध जना महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सरको परिक्षण गरिएको छ । महिलामा समस्या हुने पाठेघरको मुखको क्यान्सर परीक्षणमा गाउँपालिकाको … पूरा पढ्नुहोस् »

मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न आवश्यक

नर्भिक इन्टरनेशनल हस्पिटलको समन्वयमा आयोजित कार्यक्रममा डा. नइमले नेपालजस्ता मुलुकहरुले प्राथमिक स्वास्थ्यको हेरचाहमा मानसिक स्वास्थ्यको विषयलाई प्राथमिकतामा साथ समेट्नुपर्ने र मानसिक स्वास्थ्य समस्याको विषयमा विद्यालय स्तरदेखि नै पढाई हुनुपर्नेमा जोड … पूरा पढ्नुहोस् »

आज र भोलि देशभरका बालबालिकालाई जुकाको औषधि खुवाउँदैछ

काठमाडौँ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बालबालिकालाई स्वास्थ्य … पूरा पढ्नुहोस् »

नर्भिकका अध्यक्ष सिंहले पाए प्रहरीको लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंह लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् । नेपाल प्रहरीले आफ्नो ६७ औं स्थापना दिवसको अवसरमा पूर्वएआइजी समेत रहेका अध्यक्ष सिंह … पूरा पढ्नुहोस् »

नेपालमा डेङ्गुबाट ४८ को मृत्यु, ४० हजार २९ जना सङ्क्रमित

काठमाडौँ । नेपालमा हालसम्म डेङ्गुबाट ४८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत साउनदेखि हालसम्म ४० हजार २९ जना डेङ्गु सङ्क्रमित भएका छन् । मन्त्रालयका अनुसार … पूरा पढ्नुहोस् »

विश्व भोकमरी सूचकाङ्कमा भारत नेपालभन्दा २४ औं स्थानमा माथि

काठमाडौँ । विश्व भोकमरी सूचकाङ्क (जीएचआइए) मा भारत १०७ औं स्थानमा रहेको रिपोर्टको विषयमा भारतको केन्द्रको मोदी सरकारले कडा प्रतिक्रिया दिएको छ । सरकारले जीएचआई सम्बन्धी विज्ञप्ति जारी गर्दै यो … पूरा पढ्नुहोस् »

देवघाटका बोटे परिवारको निःशुल्क स्वास्थ्य बीमा

काठमाडौँ । तनहुँको देवघाट गाउँपालिकाले अल्पसङ्ख्यक जातिको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरुआत गरेको छ । चालु आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा समावेश गरिएबमोजिम गाउँपालिकाले अल्पसङ्ख्यक जातिको निःशुल्क स्वास्थ्य बीमा … पूरा पढ्नुहोस् »

कविता देवीले एकैचोटी तिनवटा बच्चा जन्माइन्

पर्सा । पर्साकी एक गर्भवतीले तिम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । वीरगञ्जको विर्तास्थित नारायणी सेन्टरल अस्पतालमा पर्साको कालिकामाई गाउँपालिका–९ हरियरपुरकी कविता देवीले तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् । कविताले दुई … पूरा पढ्नुहोस् »

खोटाङमा शल्यक्रियामार्फत प्रसूति सेवा पुन : सञ्चालनमा

काठमाडौँ । जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत प्रसूति गराउने सेवा एक महिनापश्चात पुनः सञ्चालनमा आइएको छ । एनेस्थेसिया (शल्यक्रिय गर्दा बिरामीलाई बेहोस बनाउने) कर्मचारी बिरामी भएपछि गत भदौ २६ गते बन्द … पूरा पढ्नुहोस् »