कोरोना अप्डेट : थप ७६० मा सङ्क्रमण पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा सात सय ६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय पाँच हजार नौ सय २६ को … पूरा पढ्नुहोस् »

सङ्क्रमणको चौथो लहरको सङ्केत !

काठमाडौँ । नेपालमा चार जनामा घटेको सङ्क्रमण अहिले दैनिक करिब एक हजारको नजिक देखिन थालेको छ । पछिल्लो हप्ता नेपालमा दैनिक सङ्क्रमण बढ्दै गएको पुष्टि हुन्छ । छिमेकी मुलुक भारतमा … पूरा पढ्नुहोस् »

‘जहाँ किशोरीलाई निःशुल्क प्याड दिइन्छ’

वीरेन्द्रनगर । पहिलेपहिले महिनावारी हुँदा फोहर र लगाउन नमिल्ने झुत्रो कपडाको जोहो गर्नुहुन्थ्यो वीरेन्द्रनगर १२ की मुना गौतमले । फोहर र लगाउन नमिल्ने कपडालाई सानो सानो टुक्रा बनाई महिनावारीको समयमा … पूरा पढ्नुहोस् »

कोरोना अप्डेट : थप ९१५ जनामा सङ्क्रमण पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा नौ सय १५ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय छ हजार दुईको परीक्षण गर्दा उक्त … पूरा पढ्नुहोस् »

कोरोनासँगै डेङ्गु सङ्क्रमितका बिरामी बढ्दै

काठमाडौँ । मकवानपुरमा डेङ्गुका बिरामी बढ्न थालेका छन् । कोरोना सङ्क्रमणका बिरामी बढ्दै गएको बेला लामखुट्टेको टोकाइबाट हुने डेँङ्गुका बिरामी बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । साउनको … पूरा पढ्नुहोस् »

कोरोना महामारीका सामग्री : केही प्रयोग, केही प्रयोगविहीन

काठमाडौँ । दाङका कोरोना अस्पतालहरुका केही सामग्री नियमित प्रयोगमा आइरहेका छन् भने केही सामग्री प्रयोगमा आउन सकेका छैनन् । बेलझुण्डीस्थित कोरोना विशेष अस्पताल हाल राप्ती प्रादेशिक अस्पतालको कोरोना इकाइका केही … पूरा पढ्नुहोस् »

अस्पताल जाने सडक नहुँदा बिरामीलाई सास्ती

सुर्खेत । अस्पताल जाने सडक नहुँदा डोल्पाको सदरमुकाम दुनैमा रहेको जिल्ला अस्पतालमा समस्य हुँदै आएको छ ।  सडकको पहुँच नभएपछि भेरी नदीको पारी पट्टी नै एम्वुलेनस रोकेर स्टेचरमा विरामी राखेर … पूरा पढ्नुहोस् »

सुत्केरी हुनुपूर्व तयारी आवश्यक

टीकापुर । कैलालीकी मुना साउदलाई एक्कासि सुत्केरी व्यथाले च्याप्यो । सुत्केरी व्यथाले चापेपछि मुनाका श्रीमान्ले नजिकैको स्वास्थ्य चौकीमा ल्याउनुभयो । स्वास्थ्य चौकीले मुनालाई स्वास्थ्यमा थप जटिलता हुनसक्ने भन्दै नेपालगञ्ज जान … पूरा पढ्नुहोस् »

कोरोना बढ्न थालेपछि नाकामा सतर्कता

काठमाडौँ । बाँकेमा कारोना सङ्क्रमित सङ्ख्या बढ्दै गएपछि नेपालगञ्जस्थित नेपाल–भारत सीमा जमुनाह नाकामा सुरक्षा सतर्कता अपनाइएको छ । भारतबाट घर फर्किने नेपालीको सीमामा प्रभावकारी स्वास्थ्य जाँच कोरोना परीक्षण गर्ने गरिएको … पूरा पढ्नुहोस् »

सक्रिय सङ्क्रमित पाँच हजार नाघे, आज ८१४ सङ्क्रमित थपिए

काठमाडौँ । पछिल्ला दिनयता सयौँको सङ्ख्यामा सङ्क्रमित थपिएसँगै कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार १४४ पुगेको … पूरा पढ्नुहोस् »