सुरक्षित प्रसूति सेवा पहुँचमा नहुँदा बाटोमै सुत्केरी

सुर्खेत । कर्णालीका हिमाली तथा पहाडी जिल्लामा सुरक्षित प्रसूति सेवा पहुँचमा नहुँदा बाटोमै सुत्केरी हुने क्रम बढेको छ । सुरक्षित रुपमा सुत्केरी गराउन स्वास्थ्य संस्थामा लिन जानेक्रममा  बाटोमै सुत्केरी हुने … पूरा पढ्नुहोस् »

थप ८९५ मा कोरोना सङ्क्रमण, एक जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा आठ सय ९५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । सो अवधिमा पाँच हजार नौ सय … पूरा पढ्नुहोस् »

नर्भिकले भित्र्यायोे अल्माको लेजर मेशिन

काठमाडौंँ । नर्भिक इन्टरनेशनल हस्पिटलले नेपालमै पहिलोपटक विश्वविख्यात अल्मा कम्पनीबाट उत्पादित डर्मा क्लियर मेशिन (लेजर मेशिन) भित्र्याएको छ । सोमबार अस्पतालको स्किन केयर सेन्टरमा आयोजित एक समारोहकाबीच इजरायलमा अवस्थित अल्माबाट … पूरा पढ्नुहोस् »

बढ्न थाले कोरोना सङ्क्रमित

काठमाडौँ । साउन लागेसँगै कर्णालीमा कोरोना भाइरसको सङ्क्रमणदर फेरि बढ्न थालेको छ । केही महिनायता स्थिर रहेको सङ्क्रमण विस्तारै बढ्दो क्रममा देखिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । निर्देशनालयका … पूरा पढ्नुहोस् »

थपिए कोरोनाको ६२० जना नयाँ संक्रमित, एक जनाको मृत्यु 

काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशमा कोरोना भाइरसको ६२० जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका … पूरा पढ्नुहोस् »

कोरोना सङ्क्रमणदर वृद्धि, सीमाक्षेत्रमा कडाइ

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर दोब्बरले वृद्धि भएको छ । शुक्रबार १९ जनामा सङ्क्रमण देखिएकामा शनिबार एकैदिन ३२ जनामा सङ्क्रमण देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यसका … पूरा पढ्नुहोस् »

एक दिने नि:शुल्क आँखा स्वास्थ्य शिविर सप्पन्न

काठमाडौ । श्रावण १४ गते शनिबार साइनिङ्ग नेपाल फाउन्डेशन, भण्डारखाल ब्याडमिण्टन समुहको आयोजना रमाट्रिका आई सेन्टर र फ्रण्टलाईन हस्पिटलको प्राविधिक सहयोगमा १ दिने नि:शुल्क आँखा स्वास्थ्य शिविर अनुपम फुडलेण्ड, गौशालामा … पूरा पढ्नुहोस् »

सुदूरपश्चिम : सक्रिय सङ्क्रमित सय नाघे

काठमाडौँ । भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय नाघेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार थप १९ मा सङ्क्रमण देखिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या … पूरा पढ्नुहोस् »

५७७ जनामा कोरोना सङ्क्रमण पुष्टी, दुईको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ५७७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार … पूरा पढ्नुहोस् »

दमौलीमा डेङ्गुका सात बिरामी भेटिए

काठमाडौँ । तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा सात जनामा डेङ्गुको लक्षण भेटिएको छ । अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेङ्गुका बिरामी भेटिएका हुन् । पछिल्लो समय सङ्क्रमणजन्य बिरामीको … पूरा पढ्नुहोस् »