एकै दिन ७१० जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

काठमाडौं । पाछिल्लो २४ घण्टामा नेपालमा सात सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार २५ जनामा गरिएको नमुना परीक्षणका क्रममा सात … पूरा पढ्नुहोस् »

उपचार गर्न आएका बिरामीलाई फिर्ता गर्न हुैदैन : स्वास्थ्यमन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले सरकारी अस्पतालमा आएका बिरामीलाई उपचार नगरी फिर्ता गर्न नहुने बताए । वीर अस्पतालको १३३औँ वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले सरकारी … पूरा पढ्नुहोस् »

वीर अस्पतालले स्वास्थ्योपचारका क्षेत्रमा पुर्‍याएको योगदान अतुलनीय छ : प्रम देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले वीर अस्पतालले स्थापनाकालदेखि हालसम्म मुलुकमा स्वास्थ्योपचारको क्षेत्रमा पु¥याएको योगदान अतुलनीय रहेको बताए । वीर अस्पतालको १३३औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उनले … पूरा पढ्नुहोस् »

बाँकेमा कोरोना सङ्क्रमित बढ्दै

काठमाडौँ । बाँकेमा खुला सिमानाका कारण कोरोना सङ्क्रमितको सङ्ख्या बढदै गएको छ । स्वास्थ्यकर्मीले सतर्कता अपनाउन आग्रह गरे पनि सर्वसाधारणले बेवास्ता गरेकाले जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या अहिलेसम्म ५७ पुगेको … पूरा पढ्नुहोस् »

कोरोनाभाइरस पहिलो पटक उत्पत्ति भएको वुहानमा फेरि लकडान

बेइजिङ । कोरोनाभाइरस पहिलो पटक उत्पत्ति भएको मानिएको चीनको केन्द्रीय सहर वुहान उपनगरमा फेरि लकडाउन गरिएको छ । वुहान उपनगरको जनसंख्या १० लाख छ ।जियाङ्जिया जिल्लाका चार जनामा लक्षणविहीन कोभिड … पूरा पढ्नुहोस् »

कोरोना अप्डेट : एकको निधन, पाँच सय ६४ सङ्क्रमित

काठमाडौँ । कोरोना भाइरसको सङक्रमण आज पाँच सय ६४ मा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले चार हजार चार … पूरा पढ्नुहोस् »

आयुर्वेदिक उपचारमा बिरामीको आकर्षण

भोजपुर । यहाँ पछिल्लो समय आयुर्वेद स्वास्थ्य उपचारमा बिरामीको अकर्षण बढेको छ । रोग निको हुने तथा कम खर्चमा राम्रो स्वास्थ्य सेवा पाएसँगै बिरामीको यसप्रति आकर्षण बढेको हो । खास … पूरा पढ्नुहोस् »

एघारदेखि १३ वर्ष उमेर समूहका किशोरीलाई एचपिभी खोप

काठमाडौँ । भरतपुर महानगरपालिकाका किशोरीलाई मङ्गलबारदेखि एचपिभी खोप लगाउन सुरु गरिएको छ । पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप ११ देखि १३ वर्ष उमेर समूहका किशोरीलाई लगाइन्छ … पूरा पढ्नुहोस् »

पछिल्लो २४ घण्टामा कोरोनाबाट दुुईको मृत्यु, ६३८ जना सङ्क्रमण

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा ६३८ मा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा पाँच हजार ५५ को नमूना … पूरा पढ्नुहोस् »

मङ्कीपक्सको जोखिम न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले विश्वलाई आक्रान्त बनाइरहेको मङ्कीपक्सको जोखिम नेपालमा हुन नदिन आवश्यक पूर्व तयारी अपनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा महत्वपूर्ण … पूरा पढ्नुहोस् »