स्वास्थ्य बीमा बोर्डले भुक्तानी गर्यो बाँकि रहेको बक्यौता रकम

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमितको उपचार गरेबापत बाँकि रहेको बक्यौता रकम अस्पताललाई भुक्तानी गरेको छ । बोर्डले अस्पतालबाट प्राप्त कागजातको पुनरावलोकन गरी चैतसम्मको बक्यौता भुक्तानी गरेको हो । बोर्डले … पूरा पढ्नुहोस् »

कसरी हुन्छ क्यान्सर ? यी हुन् प्रमुख कारण

काठमाडौं । क्यान्सर आफैंमा भयावह रोग हो । प्रायः हामी भन्छौं, ‘क्यान्सर लागेपछि मृत्यु नजिकिन्छ ।’ तर कतिपय अध्ययन, नतिजाहरूले देखाउँछन् – क्यान्सरलाई जित्न सकिन्छ । हाम्रो समाजमा क्यान्सरको सफल … पूरा पढ्नुहोस् »

ईसेवा र शिखर इन्स्योरेन्सको सहकार्यमा ‘सहारा हेल्थ इन्स्योरेन्स’ सार्वजनिक

स्वास्थ्यमन्त्रीको पहिलो निर्णय : जेनजी आन्दोलनबाट प्रभावितलाई निःशुल्क मनोसामाजिक परामर्श

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले पदभार ग्रहण गरेकी छन् । मन्त्री गौतमले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित कार्यालय पुगेर पदभार ग्रहण … पूरा पढ्नुहोस् »

नर्सहरूको आन्दोलनप्रति नेविसंघको ऐक्यबद्धता

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आन्दोलनरत नर्सहरूका मागप्रति ऐक्यबद्धता जनाएको छ । अध्यक्ष दुजाङ शेर्पाले शनिबार विज्ञप्ति जारी गर्दै देशव्यापी आन्दोलनरत नर्सहरूका मागप्रति ऐक्यबद्धता … पूरा पढ्नुहोस् »

नर्सका समस्या समाधानका लागि १४ सदस्यीय उच्चस्तरीय समिति गठन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नर्सहरूको सेवा सुविधा, कार्य वातावरण र अन्य समस्याको स्थायी समाधान गर्न १४ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । प्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्या … पूरा पढ्नुहोस् »

स्वास्थ्य बीमा नवीकरणमा अतिरिक्त शुल्क लिने व्यवस्था स्थगित

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा गरेर नवीकरण नगरेका बीमित परिवारलाई अतिरिक्त शुल्क लिने व्यवस्था तत्कालका लागि स्थगित गरेको जनाएको छ । बीमा बोर्डको पछिल्लो निर्णय अनुसार अर्को सूचना … पूरा पढ्नुहोस् »

नर्भिक इन्टरनेसनल हस्पिटलले नर्सहरूको पारिश्रमिकमा वृद्धि

काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्ना नर्सिङ कर्मचारीहरूको पारिश्रमिकमा वृद्धि गरेको छ । स्नातक तह अध्ययन गरेका नर्सिङ कर्मचारीको तलब ३७ हजार रुपैयाँ कायम गरिएको अस्पतालले जनाएको छ । अस्पतालले … पूरा पढ्नुहोस् »

पूर्वसचिव डा संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव डा. संगीता मिश्र विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । केही साताअघि जेन जीको सरकारमा स्वास्थ्यमन्त्री बन्ने चर्चामा रहेकी मिश्रविरुद्ध अख्तियारले विशेष अदालतमा … पूरा पढ्नुहोस् »

नर्सका माग सम्बोधन गर्न सरकारले बनायो समिति

काठमाडौं । सरकारले नर्सहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन गरेको छ । स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा।डा। श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरिएको हो । समितिमा स्वास्थ्य … पूरा पढ्नुहोस् »