सिटिजन्स बैंकद्वारा ‘हृदय तथा रक्तनलीसम्बन्धी रोगको रोकथाम’ विषयक सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्ना कर्मचारीहरूको स्वास्थ्यप्रति प्रतिबद्धता जनाउँदै हृदय तथा रक्तनली सम्बन्धी रोगको रोकथाम सम्बन्धी सचेतना मूलक सेमिनार आयोजना गरेको छ । बैंकले मेदान्ता–द मेडिसिटी अस्पताल गुडगाउँ, … पूरा पढ्नुहोस् »

भोटेकोशी बाढीपीडितका लागि ॐ हस्पिटलद्वारा १५ लाख सहयोग

काठमाण्डौं । रसुवाको भोटेकोशी क्षेत्रमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार … पूरा पढ्नुहोस् »

बीएलसी ग्लोबल होल्डिङ्सद्वारा बाढीपीडितका लागि ३ करोड ३६ लाख ७० हजार सहयोग

काठमाडौं । बीएलसी ग्लोबल होल्डिङ्ससँग आवद्ध संस्थाहरुले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत तथा पुननिर्माणमा सहजिकरणका लागि सरकारलाई ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । … पूरा पढ्नुहोस् »

ट्रमा सेन्टरमा उपचाररत डंगोलको मृत्यु, २१ जना डिस्चार्ज

काठमाडौं । रसुवामा आएको भीषण बाढीमा परी घाइते भएका नुवाकोटको विदुर–१० का ३० वर्षीय महेश डंगोलको उपचारका क्रममा मृत्यु भएको छ । राष्ट्रिय ट्रमा सेन्टरका सूचना अधिकारी शिवकुमार निरौलाका अनुसार … पूरा पढ्नुहोस् »

७ वर्षीय बालकको श्वासनलीमा अड्कियो इमलीको दाना, नर्भिकमा सफल उपचार

काठमाडौं । फोक्सोको देब्रेतर्फको श्वासनलीमा इमलीको दाना अड्किएर स्वास्थ्य अवस्था गम्भीर भएका ७ वर्षीय बालकको नर्भिक इन्टरनेशनल हस्पिटलमा सफल उपचार गरिएको छ । आइतबार राती अक्सिजन सपोर्टमै एम्बुलेन्स मार्फत नर्भिकको … पूरा पढ्नुहोस् »

पूर्वबडामहारानी रत्न राज्यलक्ष्मी शाह नर्भिक अस्पतालमा भर्ना

काठमाडौं । पूर्वबडामहारानी रत्न राज्यलक्ष्मी शाह स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएकी छन् । ९८ वर्षीया शाहलाई आइतबार थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना गरिएको हो । अस्पतालका सूचना अधिकारी विमल … पूरा पढ्नुहोस् »

आमाले दिइन् कलेजो, ५ वर्षीया छोरीले पाइन् नयाँ जीवन

ललितपुर । नेपालमा पहिलो पटक निजी अस्पतालको संरचनामा ५ वर्षीया बालिकाको सफल बाल कलेजो प्रत्यारोपण गरिएको छ । किष्ट प्रत्यारोपण केन्द्रले सम्पन्न गरेको यस सफल प्रत्यारोपणले नेपालमा बाल कलेजो प्रत्यारोपण … पूरा पढ्नुहोस् »

तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नर्भिक हस्पिटलमा निकालियो

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा तीन महिनाका बालकको पेटमा अड्किएको ३ सेन्टिमिटर लामो हेयरपिन इन्डोस्कोपिक विधिबाट सफलतापूर्वक निकालिएको छ । रौतहटका ती बालकको पेट र सानो आन्द्राको बीच भाग पाइलोरसमा … पूरा पढ्नुहोस् »

स्वास्थ्य बिमामा आबद्ध र नवीकरण अब अनलाइनबाटै

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले अनलाइनबाट बिमामा आबद्ध हुनसक्ने प्रक्रिया सुरु गरेको छ । बिमा कार्यक्रममा नयाँ आबद्धता, बिमालेख नवीकरण, सेवाग्राहीको व्यक्तिगत विवरण अद्यावधिक गर्ने (केवाइसी अपडेट) लगायत सबै काम … पूरा पढ्नुहोस् »

स्वास्थ्य बीमा बोर्डले हटायो १८७ थरी औषधि

काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध हुँदै आएका औषधिको सूची परिमार्जन गरेको छ । स्वास्थ्य बीमा बोर्डले नयाँ सुविधा थैली लागु गर्दै बीमामार्फत उपलब्ध हुने औषधिको संख्या घटाएको हो … पूरा पढ्नुहोस् »